News & Events
Weekly News (W01_20200106_302_MCHP)
Published Date: Jan 06, 2020
AMDA Nepal
Maternal and Child Health Project
Dang
Weekly News
भवन निर्माण अनुगमन समितिको गठन
२०७६ साल पौष १८ गते भएको वडा न. १ कार्यलय मा आम्दा नेपाल द्वारा निर्माण गरिने सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण सम्बन्धि छलफल को लागि बैठक संचालन भएको छ । बैठक मा आम्दा नेपाल का कार्यक्रम अधिकृत रोहित मुल्मी श्रेष्ठ, सामुदायिक
Weekly News(W01_20200105_105_AMH)
Published Date: Jan 05, 2020
मिति: २०७६/०९/२०
आम्दा नेपाल
आम्दा मेची अस्पताल
धुलाबारी, झापा l
मुख्य गतिविधिहरु:
१. अवलोकन तथा निरिक्षण भ्रमण:
आम्दा नेपालका अध्यक्ष, महासचिव तथा मुख्य प्रशासकज्यूहरूबाट आम्दा मेची अस्पताल, धुलाबारीको अवलोकन तथा निरिक्षण भ्रमण मिति २०७६ पौष १७ गते सम्पन भएको छ । उक्त भ्रमणमा मेचीनगर नगरपालीकाका नगरप्रमुख श्री बिमल आचार्य तथा अस्पताल प्रमुख डा. पोषण रमन त्रिपाठी
Weekly News(W01_20200105_102_AH)
Published Date: Jan 05, 2020
मिति: २०७६/०९/२०
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु:
१. अस्पताल फार्मेसी नविकरणः
मिति १७ पुष २०७६ गते आम्दा अस्पताल, दमकको फार्मेसी ०१ पुष २०७७ सम्म (एक वर्ष) का लागि नविकरण सम्पन्न भएको छ ।
२. अवलोकन तथा निरिक्षण भ्रमण सम्पन:
आम्दा नेपालका अध्यक्ष, महासचिव र मुख्य प्रशासकज्यूहरूबाट प्रदेश नं. १ मा सञ्चालित अस्पतालहरू तथा परियोजनाहरूको
Weekly News (W52_20191230_302_MCHP)
Published Date: Dec 30, 2019
AMDA Nepal
Maternal and Child Health Project
Dang
Weekly News
समुदाय स्तरको गतिबिधि अनुगमन
मिति २०७६ पुष ५ र ६ गते आम्दा माइन्ड्स काठमान्डौ Acting Country Director Kayeko Okuda द्वारा यस परियोजना बाट संचालित समुदाय स्तरका गतिविधिहरु को सुपरिबेक्षन् तथा अनुगमन गर्नु भएको छ । परियोजनाका कार्यक्रम प्रवन्धक राजेन्द्र रुचालाको संयोजकत्वमा पुष ५ गते
Weekly News(W52_20191229_102_AH)
Published Date: Dec 29, 2019
मिति: २०७६/०९/१३
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु:
१. कर्मचारी विदाई कार्यक्रम:
१ माघ २०४९ देखि हेल्पर पदमा सेवा प्रवेश गरि सिनियर हेल्पर पदमा कार्यरत कर्मचारी श्री दिलिप कुमार राजवंशी उमेरहदका कारण १३ पुष २०७६ देखि सेवा निवृत्त हुनु भएको छ । निजले अस्पतालमा पुरयाउनु भएको सेवाको उच्च मूल्यांङन गर्दै करदपत्रका साथ विदाई
Weekly News (W52_20191230_202_ALP)
Published Date: Dec 30, 2019
Weekly updates ( 23rd to 28th Dec.2019) for AMDA LINKAGES Project
This week AMDA LINKAGES Project provide 89 HIV testing and counseling services to Key Populations and Priority Population among them 3 were diagnosed HIV positive and 7 of were linked to ART center for treatment in Jhapa, Morang and Sunsari.
In
Weekly News(W52_20191229_105_AMH)
Published Date: Dec 29, 2019
मिति: २०७६/०९/१३
आम्दा नेपाल
आम्दा मेची अस्पताल
धुलाबारी, झापा l
मुख्य गतिविधिहरु:
१. महोत्सवमा सहभागीता:
मेची उद्योग वाणिज्य संघ तथा मेचीनगर नगरपालिका कार्यालयद्वारा मिति २०७६ पुष ०९ देखि आयोजित तेस्रो अन्तर्राष्ट्रिय औधोगिक व्यापार कृषि तथा पर्यटन महोत्सवमा आम्दा मेची अस्पतालले सहभागिता जनाएको छ । उक्त महोत्सव मिति २०७६ पुष १७ सम्म संचालित रहनेछ l
धन्यवाद
Weekly News(W52_20191223_101_CO)
Published Date: Dec 26, 2019
मितिः २०७६।०९।०७
AMDA Nepal
Central Office
साप्ताहिक समाचार
१. त्रैमासिक पुनर्मुल्याङ्कन बैठक
मिति २०७६ पुष ३ गते यस मातृशिशु स्वास्थ्य परियोजनाको समिक्षा गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा आम्दा नेपाल केन्द्रीय कार्यालयका परियोजना संयोजक डा. ऋषिकेश नारायण श्रेष्ठ, मुख्य प्रसासक सुदेश रेग्मी र आम्दा माइन्ड्सका कार्यक्रम संयोजक रघुनाथ अधिकारी, कार्यक्रम अधिकृत प्रदीपराज पन्त लगायत परियोजना कर्मचारीहरूको सहभागिता
Weekly News(W51_20191216_101_CO)
Published Date: Dec 26, 2019
मितिः २०७६।०८।३०
AMDA Nepal
Central Office
साप्ताहिक समाचार
१. सामाजिक सुरक्षा कोष
सामाजिक सुरक्षा कोषमा आम्दा नेपाल संस्था अनतर्गत सहभागि भएका जम्मा ३९६ कर्मचारीहरूमध्ये जम्मा ३९२ कर्मचारीहरूको प्रमाणिकरण भइ सामाजिक सुरक्षा कोषमा रकम जम्मा भएको छ ।
Weekly News (W51_20191223_302_MCHP)
Published Date: Dec 23, 2019
AMDA Nepal
Maternal and Child Health Project
Dang
Weekly News
जिल्ला स्तरीय समन्वयात्मक बैठक
मिति २०७६ मंसिर २५ गते आम्दा नेपाल मातृ तथा शिशु स्वास्थ्य परियोजनाले जिल्ला स्तरीय सरोकारवालाहरुसंग समन्वयात्मक बैठक सम्पन्न गरेको छ । जिल्ला समन्वय समिति घोराही दाङको सभाहलमा संचालित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, सहायक जिल्ला समन्वय अधिकारि, समितिका पदाधिकारी, जिल्ला
Weekly News(W50_20191216_102_AH)
Published Date: Dec 15, 2019
मिति: २०७६/०८/२९
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु:
१. विषेशज्ञ सेवा थप:
आम्दा अस्पताल, दमकमा १५ मंसीर २०७६ (१ डिसेम्वर २०१९) देखि नाक, कान, घाटी रोग विषेशज्ञ डा. प्रदिप कुमार प्याकुरेल नियुक्ति भई सेवा नियमित रूपमा सञ्चालनमा रहेको छ ।
२. तालीममा सहभागी:
National Management Service (NMS) ले २०७६ मंसीर १९ र २० गते सञ्चालन गरेको
Weekly News(W50_20191209_101_CO)
Published Date: Dec 12, 2019
मितिः २०७६।०८।२३
साप्ताहिक समाचार
१. अस्पताल नविकरण
आम्दा नेपाल अन्तर्गत संचालित आम्दा अस्पताल दमकको मिति २०७७ असार मसान्तसम्मका लागि स्वास्थ्य सेवा विभागबाट मिति २०७६।०८।२० को पत्र मार्फत अस्पताल नविकरण सम्पन्न भएको छ ।
२. फार्मेसी दर्ता
आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालको फार्मेसि दर्ताको कार्य औषधी व्यवस्था विभागमा सम्पन्न भएको छ ।
३. समझदारीपत्र
गोकर्णेश्वर नगरपालिकामा
Weekly News (W49_20191209_302_MCHP)
Published Date: Dec 09, 2019
AMDA Nepal
Maternal and Child Health Project
Dang
Weekly News
महिला स्वास्थ्य स्वयं सेविका दिवस कार्यक्रम सम्पन्न
मिति २०७६ मंसिर १९ गते गढवा गाउँपालिका स्वास्थ्य साखाको आयोजना तथा आम्दा नेपाल मातृ तथा शिशु स्वास्थ्य परियोजनाको आर्थिक तथा प्राबिधिक सहयोगमा १६ औ महिला स्वास्थ्य स्वयं सेविका दिवस को अवसर पारि विभिन्न कार्यक्रम सम्पन्न भएको छ
Weekly News(W49_20191208_105_AMH)
Published Date: Dec 08, 2019
मिति: २०७६/०८/२२
आम्दा नेपाल
आम्दा मेची अस्पताल
धुलाबारी, झापा l
मुख्य गतिविधिहरु:
१. "सुगर डे" संचालन:
मिति २०७६/०८/१५ गते "सुगर डे" को अवसरमा ९६ जना मधुमेह तथा प्रेसर रोगका बिरामीहरुलाई नि:शुल्क सुगर तथा स्वास्थ्य परिक्षण गरियो l
२. ११ औ स्थापना दिवस:
मिति २०७६/०८/२० गते आम्दा मेची अस्पताल, धुलाबारीको ११ औ स्थापना दिवसको अवसरमा कार्यक्रम सम्पन्न गरियो l
Weekly News(W49_20191208_102_AH)
Published Date: Dec 08, 2019
मिति: २०७६/०८/२२
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु:
१. तालीम संचालन:
One Heart World Wide को आर्थिक सहयोगमा २१ दिने Rural Ultrasound (RUSG) तालीम १८ मंसीर २०७६ देखि आम्दा अस्पताल, दमकमा सञ्चालन गरिएको छ । उक्त तालीममा खोटाङ, भोजपुर, ऒखलढुङा र सोलुखुम्वुबाट जम्म ५ जना सहभागीहरू सहभागीता भएका छन ।
२. सहभागीताको लागि मनोनयन:
निक
Weekly News (W49_20191202_101_CO)
Published Date: Dec 04, 2019
मितिः २०७६।०८।१६
साप्ताहिक समाचार
१. बैठक सम्पन्न
क. आम्दा नेपालका अध्यक्ष डा. अनिल कुमार दासको अध्यक्षतामा मिति २०७६।०८।१३ मा कार्यकारिणी समितिको बैठक सम्पन्न भइ विभिन्न विषयहरूमा छलफल तथा निर्णयहरू गरियो ।
२. फार्मेसी दर्ता
ख. आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालको फार्मेसि दर्ताको कार्य औषधी व्यवस्था विभागमा प्रक्रियामा रहेको जानकारी गरिएको छ ।
धन्यबाद ।
Weekly News (W48_20191202_302_MCHP)
Published Date: Dec 02, 2019
AMDA Nepal
Maternal and Child Health Project
Dang
Weekly News
शुभकामना कार्ड हस्तान्तरण
मातृ तथा शिशु स्वास्थ्यको अवस्थामा सुधार ल्याउन आम्दा नेपाल मातृशिशु स्वास्थ्य परियोजना गढवा दाङ द्वारा विभिन्न प्रबर्द्धनात्मक तथा सचेतानात्मक कार्यक्रम गर्दै आइरहेको छ । यसै क्रममा परियोजना द्वारा गर्भवती हरुलाई लक्षित् गरि १००० वटा शुभकामना कार्ड तयार गरि गाउपलिकामा हस्तान्तरण गरेको
Weekly News(W48_20191201_102_AH)
Published Date: Dec 01, 2019
मिति: २०७६/०८/१५
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु:
१. आन्तरिक व्यवस्थापन समितिको बैठक:
आम्दा अस्पताल आन्तरिक व्यवस्थापन समितिको बैठक १३ मंसीर २०७६ का दिन अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. नविन ढकालको अध्यक्षतामा सम्पन्न भयो । बैठकमा विभिन्न विषयहरूमा छलफल तथा निर्णय गरियो ।
२. विदाई कार्यक्रम:
आम्दा अस्पताल, दमकमा ०१ जनवरी १९९५ देखि सेवा प्रवेश गरि ०६
Weekly News (W47_20191126_103_SCWH)
Published Date: Nov 26, 2019
मितिः २०७६/०८/१०
आम्दा नेपाल
सिद्दार्थ बाल तथा महिला अस्पताल
बुटवल
मुख्य गतिविधिहरु:
१. मिति २०७६।०८।०२ गते लायन्स क्लब अफ बुटवल युथको आयोजना तथा यस सिद्दार्थ बाल तथा महिला अस्पतालको प्राबिधिक सहयोगमा बुटवल वार्ड नं. ९ को वडा कार्यालयमा Diabetes Screening कार्यक्रम संचालन गरिएको थियो । यस कार्यक्रममा यस अस्पतालबाट
Weekly News (W47_20191125_302_MCHP)
Published Date: Nov 25, 2019
AMDA Nepal
Maternal and Child Health Project (MCHP)
Dang
Weekly News
गाउँ पालिकाको समन्वय बैठक मा सहभागी
International Day for the Elimination of Violence Against Women को अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्नकोलागि गढवा गाउँपालिका, गैर सरकारी संघसस्था तथा सम्बन्धित सरोकारवालाहरुको मिति २०७६ मङ्सिर ४ गते भेला सम्पन्न भएको छ । उक्त भेलामा आम्दा नेपालको तर्फबाट
Weekly News(W47_20191121_102_AH)
Published Date: Nov 21, 2019
मिति: २०७६/०८/०५
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु:
१. Workshop मा सहभागीता:
धुलीखेल अस्पतालको आयोजनामा १ मंसिर २०७६ देखि सञ्चालन भएको २ दिने Advanced Interdisciplinary Emergency Ultrasound Workshop मा आम्दा अस्पताल, दमकका डा. शिखर कट्टेल (कन्सल्टेन्ट, एम.डि.जि.पी.) सहभागी ।
२. शैक्षिक भवन निर्माण समितिको बैठक सम्पन्न:
शैक्षिक भवन निर्माण समितिको बैठक समितिका प्रबन्धक डा. नविन ढकालज्यूको
Weekly News(W46_20191118_103_SCWH)
Published Date: Nov 19, 2019
Weekly News (207677_ 46_SCWH ) (2076/07/24 to 2076/07/30)
यहि मिति २०७६।०७।१७ गते आन्तरिक ब्यबस्थापन समितिको बैठक यस अस्पतालको निमित्त निर्देशक डा. केशव राज शर्माको अध्यक्षतामा बिभिन्न बिषयमा छलफल गरी बैठक सम्पन्न भयो ।
मितिः २०७६ साल कार्तिक २६ गते Nick Simons Institute को सहयोग राष्ट्रिय तालिम केन्द्रको आयोजनामा OTTM तालिमको १४औ ब्याचको
Weekly News (W46_20191118_302_MCHP)
Published Date: Nov 18, 2019
AMDA MCH Project
आम्दा नेपाल मातृशिशु स्वास्थ्य परियोजना
गढवा -६, दाङ
गाउँ पालिका उपाध्यक्ष द्वारा परियोजना अनुगमन
मिति २०७६ कार्तिक २९ गते गढवा गाउँ पालिका उपाध्यक्ष श्री शान्ति चौधरी द्वारा आम्दा नेपाल मातृ तथा शिशु स्वास्थ्य परियोजना द्वारा संचालन भैरहेका विभिन्न गतिबिधि हरुको अनुगमन गर्नु भएको छ । अनुगमन गर्ने क्रम मा गढवा
Weekly News(W46_20191111_102_AH)
Published Date: Nov 11, 2019
मिति: २०७६/०७/२५
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरूः
१. तालीममा सहभागी:
वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा २४ कार्तिक २०७६ देखि ३० दिन सम्म सञ्चालन हुने Pediatric Nursing Care तालीममा आम्दा अस्पताल, दमकबाट श्री सपना कोइराला (स्टाफनर्स) सहभागी ।
२. तालीम सम्पन्न:
स्वास्थ्य तालीम केन्द्र, प्रदेश नं.१ धनकुटाको सहयोगमा २२ कार्तिक २०७६ देखि ३ दिने Primary Trauma Care (PTC)
Weekly News(W46_20191111_101_CO)
Published Date: Nov 11, 2019
मितिः २०७६।०७।२५
साप्ताहिक समाचार
१. ५६ औ साधारण सभा
आम्दा नेपालको ५६ औ साधारण सभा मिति २०७६।०७।२३ मा सम्पन्न भएको छ । साधारण सभामा जम्मा १९ जना सदस्य, केही आमन्त्रित पाहुना र केन्द्रीय कार्यालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो । साधारण सभामा आ.ब. २०७५/७६ को अन्तिम लेखा परीक्षण प्रतिवेदन, आ.ब. २०७५/७६ को प्रगति प्रतिवेदनको