Updates (3)
Notices (7)
- Notice for Quotation_SCWH, Butwal
- Notice for Bidder Selection_Medical/Surgical Supplies_AMDA Mechi Hospital
- Notice for Result Announcement
- Notice for Result Announcement
- Notice for Bidder Selection_Comprehensive accounting software
- Result Announcement_Senior Asistant(Staff Nurse)_AMDA Mechi Hospital
- Notice for Quotation_Printing, Medical Itesm_AH Damak
Published Date: Feb 17, 2020
मिति: २०२०/०२/१७
Expiry Date: Feb 24, 2020
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (०८ हप्ता):
■ एनेस्थेसिया असिस्टेन्ट कोर्ष सञ्चालनः
१ वर्षे एनेस्थेसिया असिस्टेन्ट कोर्ष (९औ व्याज) १० फेव्रुअरी २०२० देखि आम्दा अस्पताल, दमकमा सञ्चालन भएको छ । Nick Simons Institute तथा National Academy of Medical Sciences (NAMS) को सहकार्यमा सञ्चालित उक्त कार्यक्रममा ३ जना सहभागीहरू सहभागीता भएका छन् ।
■ आन्तरिक लेखा परीक्षण सञ्चालनः
आम्दा अस्पताल र आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान दमकको आ.व. २०७६/०७७ को अर्ध वार्षिक आन्तरिक लेखा परीक्षण कार्य २६ माघ २०७६ देखि सूचारू भईरहेको छ ।
धन्यवाद l