आम्दा नेपाल
शिमाजु डेन्टल क्लिनिक
गोकर्णेश्वर-६, जोरपाटी, काठमाण्डौं
 
नागरिक वडापत्र
 
सेवा सञ्चालन हुने दिनः  आइतवार देखी शुक्रबार सम्म (आम्दा नेपालले तोकेको सार्वजनिक विदा हुने दिन बाहेक)
बिरामीको नाम दर्ताबिहान ९ बजे देखि दिउँसो ३ बजे सम्म
सबै प्रकारको उपलब्ध सेवा प्रदान हुने समयः बिहान ९ वजे देखि दिउँसो ४ बजे सम्म
परामर्श तथा सामान्य उपचार सेवा प्रदान हुने समयः बिहान ९ वजे देखि दिउँसो ३ बजे सम्म
सम्पर्क गर्नु पर्ने स्थानः   सोधपुछ कक्ष कोठा नं. ११

 
क्र.सं. सेवाहरु शुल्क (रू.) क्र.सं. सेवाहरु शुल्क (रू.)
विरामीको नाम दर्ता र दन्त परिक्षण १०० १३ आरपिडि प्लेट १,२००
दाँत फुकाल्ने ३०० – ७५० १४ आरपिडिमा राख्ने नक्कली दाँत (प्रति इकाइ) ३००
दाँत फुकाल्ने (चिरफार गरेर) १,५००– २,००० १५ CD (पुरा नक्कली दाँत) १०,०००
दाँत भरेको ३५० - ८०० १६ जिरकोनिया क्राउन (दाँतमा खोल हाल्ने) १५,०००
फाटिएको दाँत भरेको  १,४०० १७ एल्भ्योलोप्लास्टी ८५०
अस्थाई भरेको २०० १८ एबसेस ड्रेनेज  २००
दाँत सफा गर्ने/टल्काउने ९०० १९ अपरकुलेक्टोमी ५००
दाँतको जराको उपचार गर्ने र दाँत भर्ने ३,५००- ४,५०० २० E Max  १२,०००
दाँतको एक्सरे १५० २१ नाईट गार्ड  २,५००
१० पल्पेक्टोमी १,५०० २२ अपरकुलेटक्टोमी  ५००
११ सेरामिक क्राउन ५,००० २३ पोस्ट कोर गरेको २,०००
१२ मेटल क्राउन ३,५०० २४ ल्फोराइड एप्लिकेशन ३,०००
अध्यावधिक मितिः वि.सं. २०८१।०६।२८
 
नोटः जेष्ठ नागरिक, असहाय एवं बिद्यार्थीहरूका लागी विशेष सहुलियत सुविधा रहेको छ । सेवा संवन्धि थप जानकारीका लागी सोधपुछ कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ । माथी उल्लेखित मध्ये केही सेवाहरूको सेवाशूल्क उपचारको जटिलताका आधारमा संवन्धित चिकित्सकले परिक्षण गरे पछि मात्र एकिन हुन्छ ।
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map