Notice
0025/AMDA/SCWH/207980
Published Date: Aug 08, 2022
आम्दा नेपाल, सिद्दार्थ बाल तथा महिला अस्पताल, बुटवलको
बोलपत्र/दरभाउपत्र आव्हानको सूचना
( प्रथम पटक प्रकाशित मितिः २०७९।०४।२३)
आम्दा नेपाल, सिद्दार्थ बाल तथा महिला अस्पताल, बुटवलका लागी आ.व.२०७९।८० मा प्रयोजन हुने औषधी, सर्जिकल, केमिकल, प्रिन्टिङ्ग, स्टेसनरी, मेडिकल अक्सिजन ईत्यादी सरसामानहरू खरिद गर्नु पर्ने भएकोले ईजाजत प्राप्त ईच्छुक आपूर्तिकर्ता, कंम्पनिहरुबाट यो सूचना (सूचना नं. 0025/AMDA