Updates (3)
Published Date: Jan 19, 2020
मिति: २०७६/१०/०५
Expiry Date: Jan 26, 2020
आम्दा नेपाल
आम्दा मेची अस्पताल
धुलाबारी, झापा l
मुख्य गतिविधिहरु:
तेस्रो अन्तर्राष्ट्रिय औधोगिक व्यापार कृषि तथा पर्यटन महोत्सवमा आम्दा मेची अस्पताल, धुलाबारीको सहभागिताको कदर स्वरूप मेची उद्योग तथा वाणिज्य संघ, धुलाबारीबाट कदरपत्र प्राप्त भएको छ ।
२. अस्पताल नविकरण:
आम्दा मेची अस्पताल, धुलाबारीको अस्पताल संचालन स्वीकृति आ.व. २०७६/०७७ का लागि जिल्ला जनस्वास्थ्य कार्यलय, भद्रपुरबाट नविकरण भएको छ ।
धन्यवाद ।