Updates (3)
Published Date: Jan 27, 2020
Expiry Date: Feb 03, 2020
मिति: २०२०/०१/२७
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (०५ हप्ता):
निक साईमन्स ईन्ष्टिच्यूट, ललीतपुरको आयोजनामा ०८ माघ २०७६ देखि सञ्चालन भएको ५ दिने Clinical Training Skill (CTS) तालीममा आम्दा अस्पतालवाट श्री कविता खनाल (स्टाफनर्स)लाई सहभागीताको लागि मनोनयन गरिएको छ ।
धन्यवाद l