Updates (3)
Published Date: Feb 03, 2020
Expiry Date: Feb 10, 2020
मिति: २०७६/१०/२०
आम्दा नेपाल
आम्दा मेची अस्पताल
धुलाबारी, झापा l
मुख्य गतिविधिहरु:
१. “सुगर डे” कार्यक्रम सम्पन:
मिति २०७६ माघ १५ गते यस आम्दा मेची अस्पताल, धुलाबारीमा “सुगर डे” कार्यक्रम समपन्न भएको छ l उक्त कार्यक्रममा ९८ जना मधुमेह तथा प्रेसर रोगका बिरामीहरुको सुगर तथा स्वास्थ्य जाच गरिएको थियो ।
धन्यवाद ।