Updates (5)
Notices (6)
- Result Announcement_Medical Officer_AMDA Mechi Hospital
- Examination / Shortlisting Notice (Gyne, Psychiatry, Lab Assistant, Driver) AMDA Mechi Hospital
- Written Examination Result Publishment_Medical Officer_AMDA Mechi Hospital
- Notice for Quotation Dental Items
- Vacancy announcement_Assistant (Lab)_AMDA Mechi Hospital
- Result Announcement_No Selection Notice_AMDA Mechi Hospital
Published Date: Sep 05, 2023
Expiry Date: Sep 10, 2023
Published Date: Sep 05, 2023
Expiry Date: Sep 10, 2023
डिप्लोमा /प्रमाणपत्र तह मेडिकल ल्याव टेक्नोलोजी, डायाग्नोष्टिक रेडियोग्राफी र फिजियोथेरापी कार्यक्रमको पुर्ण शुल्कीय तर्फका
रिक्त सिटहरुमा छनौटका लागि निवेदन दिने सम्वन्धी अत्यन्त जरुरी सूचना
रिक्त सिटहरुमा छनौटका लागि निवेदन दिने सम्वन्धी अत्यन्त जरुरी सूचना
(सूचना प्रकाशित मिति २०८०।०५।१९)
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरको मिति २०८०।०३।२९ र मिति २०८०।०५।०१ गते प्रकाशित सूचना अनुसार मिति २०८० भाद्र ९ गते संचालित पुर्ण शुल्कीयका मेडिकल ल्याव टेक्नोलोजी, डायाग्नोष्टिक रेडियोग्राफी र फिजियोथेरापी कार्यक्रमको प्रवेश परीक्षामा सम्मिलित भई कोशी प्रदेश कार्यालयले मुख्य उम्मेदवारका रुपमा छनौट गरी भर्ना सिफारिश भएका परीक्षार्थीहरु मध्ये देहायका कार्यक्रमहरुमा परीक्षार्थीहरु भर्ना हुन नआई सिट रिक्त रहेको हुँदा उक्त सम्वन्धित कार्यक्रमहरुको उत्तीर्ण सूचीमा रहेका परीक्षार्थीहरुले पहिलो प्राथमिकता पाउने गरी देशभरीका उत्तीर्ण सूचीमा रहेका परीक्षार्थीहरुबाट यो सूचना प्रकाशित भएको मितिले ५ दिन भित्रमा यस प्रतिष्ठानमा रितपुर्वकको निवेदन दिनु हुन अनुरोध छ। साथै उत्तीर्ण सूचीमा रहेका परीक्षार्थीहरुबाट डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा संचालन, छात्रवृत्ति बितरण तथा भर्ना सम्वन्धी निर्देशिका, २०८० को दफा २४ बमोजिम छनौट गरी भर्ना गरिने व्यहोरा समेत जानकारी गराइन्छ।
तपसिल:
क्र.सं. | कार्यक्रम | रिक्त बर्ग /कोटा | रिक्त सिट संख्या |
१ | मेडिकल ल्याव टेक्नोलोजी कार्यक्रम | टि.एस.एल.सी. कोटा | १४ |
लक्षित वर्ग कोटा | ३ | ||
पूर्ण शुल्किय कोटा | ८ | ||
२ | डायाग्नोष्टिक रेडियोग्राफी कार्यक्रम | लक्षित वर्ग कोटा | ३ |
पूर्ण शुल्किय कोटा | २३ | ||
३ | फिजियोथेरापी कार्यक्रम | लक्षित वर्ग कोटा | ४ |
पूर्ण शुल्किय कोटा | ३१ |
प्राचार्य
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान