Updates (5)
Notices (6)
- Result Announcement_Medical Officer_AMDA Mechi Hospital
- Examination / Shortlisting Notice (Gyne, Psychiatry, Lab Assistant, Driver) AMDA Mechi Hospital
- Written Examination Result Publishment_Medical Officer_AMDA Mechi Hospital
- Notice for Quotation Dental Items
- Vacancy announcement_Assistant (Lab)_AMDA Mechi Hospital
- Result Announcement_No Selection Notice_AMDA Mechi Hospital
Published Date: Nov 28, 2022
Expiry Date: Dec 04, 2022
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।०८। १२ गतेआम्दा अस्पताल
दमक, झापा
साप्ताहिक गतिविधि
(अवधि वि.सं. २०७९।०८। ४ देखि २०७९।०८।११ सम्म । ई.सं. २०२२, ४७ औं हप्ता)
१ | तालीममा सहभागी पठाइएको बारे |
श्री आम्दा अस्पताल, दमक २ बाट मिति २०७८/०८/०८ देखि २०७९/०८/१३ गते सोलुदुधकुण्ड नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सल्लेरी सोलुखुम्बुमा संचालन हुने मातृ तथा नवशिशु कर्यक्रम अन्तर्गत ANC to PNC Continuum of Care अभिमुखीकरण कार्यक्रम तालिम संचालन गर्नको लागि प्रशिक्षकको रुपमा अधिकृत सुनिता सिम्खडालाई यस आम्दा अस्पताल, दमकबाट सहभागिताको लागि मनोनित गरी सहभागी पठाईएको छ । | |
२ | नयां भवन निर्माण सम्बन्धमा |
श्री आम्दा अस्पताल, दमक २ मा निर्माणधिन भवनको अस्पताल निर्माण समिती र ठेकेदार कम्पनी बिच उक्त भवन निर्माण कार्य लार्इ समयमानै सम्पन्न गर्ने बैठक सम्पन्न गरियो। |
धन्यबाद !