Updates (3)
Published Date: Dec 08, 2019
मिति: २०७६/०८/२२ Expiry Date: Dec 15, 2019
आम्दा नेपाल
आम्दा मेची अस्पताल
धुलाबारी, झापा l
मुख्य गतिविधिहरु:
१. "सुगर डे" संचालन:
मिति २०७६/०८/१५ गते "सुगर डे" को अवसरमा ९६ जना मधुमेह तथा प्रेसर रोगका बिरामीहरुलाई नि:शुल्क सुगर तथा स्वास्थ्य परिक्षण गरियो l
२. ११ औ स्थापना दिवस:
मिति २०७६/०८/२० गते आम्दा मेची अस्पताल, धुलाबारीको ११ औ स्थापना दिवसको अवसरमा कार्यक्रम सम्पन्न गरियो l उक्त कार्यक्रममा मेचीनगर नगरपालिका कार्यालय र मेची उद्योग वाणिज्य संघका प्रतिनिधिहरु तथा अस्पतालका कर्मचारीहरुको उपस्थिति रह्यो l
धन्यवाद l