Updates (3)
Published Date: Dec 08, 2019
मिति: २०७६/०८/२२ Expiry Date: Dec 15, 2019
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु:
१. तालीम संचालन:
One Heart World Wide को आर्थिक सहयोगमा २१ दिने Rural Ultrasound (RUSG) तालीम १८ मंसीर २०७६ देखि आम्दा अस्पताल, दमकमा सञ्चालन गरिएको छ । उक्त तालीममा खोटाङ, भोजपुर, ऒखलढुङा र सोलुखुम्वुबाट जम्म ५ जना सहभागीहरू सहभागीता भएका छन ।
२. सहभागीताको लागि मनोनयन:
निक साईमन्स ईन्ष्टिच्यूटको आयोजनामा सल्यान जिल्लामा कार्यरत एस.बि.ए. र एम.एल.पि. तालीम लिएका स्वास्थ्यकर्मीहरूलाई क्षमता अभिबृधि Follow-up enhancement Program (FEP) गराउने उदेश्यले १७ मंसीर २०७६ देखि २७ मंसीर २०७६ सम्म आम्दा अस्पताल, दमकबाट मेडिकल अधिकृत डा. मुना के.सी. (एम.एल.पी. प्रशिक्षक) र श्री सुनिता सिम्खडा (एस.बि.ए. प्रशिक्षक) लाई सहभागीताको लागि मनोनयन गरिएको छ ।
धन्यवाद l