Updates (5)
Notices (6)
- Result Announcement_Medical Officer_AMDA Mechi Hospital
- Examination / Shortlisting Notice (Gyne, Psychiatry, Lab Assistant, Driver) AMDA Mechi Hospital
- Written Examination Result Publishment_Medical Officer_AMDA Mechi Hospital
- Notice for Quotation Dental Items
- Vacancy announcement_Assistant (Lab)_AMDA Mechi Hospital
- Result Announcement_No Selection Notice_AMDA Mechi Hospital
Published Date: Nov 22, 2022
Expiry Date: Nov 28, 2022
ईर्पिक परियोजना
ईटहरी, सुनसरी
ईटहरी, सुनसरी
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।०६ । गते
(अवधि वि.सं. २०७९/०७/२९ ( देखि २०७९/०८/०५ सम्म । र्इ.सं. २०२२, ४६ औं हप्ता)
१. |
Support Group Meeting |
|
मिति २०७९/०७/३० गतेको दिन मोरंग फिल्ड कार्यालयमा १९ जना HIV संक्रमित व्यक्तिहरुको उपस्थितिमा Support Group Meeting सम्पन्न गरियो। जसमा ARV औषधि नियमित सेवन, नियमित भाइरल लोड परिक्षण, Index Testing बारे छलफल गरियो। |
||
२. | Viral Load Testing | |
मिति २०७९/०७/२९ को दिन बिर्तामोड सिटी क्लिनिक बाट ३७ जना HIV संक्रमित व्यक्तिहरुको Viral Load को नमुना संकलन गरि NPHL टेकु पठाइयो। मिति २०७९/०७/३० को दिन इटहरी सिटी क्लिनिक बाट १४ जना HIV संक्रमित व्यक्तिहरुको Viral Load को नमुना संकलन गरि NPHL टेकु पठाइयो। |
||
३. | Weekly Meeting | |
मिति २०७९/०८/०५ को दिन साप्ताहिक बैठक सम्पन्न गरियो। जसमा अघिल्लो हप्तामा भएको क्रियाकलाप तथा उपलब्धिहरु बारे छलफल गरि अब आउने हप्ता के के क्रियाकलाप गर्ने भनि छलफल गरियो। |