Updates (3)
Published Date: Oct 16, 2020
मिति: २०२०/१०/१६
Expiry Date: Oct 19, 2020
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (४२ हप्ता):
प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश नं.१ धनकुटाको सहयोगमा ३ दिने Primary Trauma Care (PTC) तालीम आम्दा अस्पताल, दमकमा २७ असोज २०७७ देखि सञ्चालन भई सम्पन्न भएको छ । उक्त तालीममा आम्दा अस्पतालबाट हेल्थ असिस्टेन्ट श्री प्रदीप कुमार शाह सहभागी हुनुभएको थियो ।
धन्यवाद l