Published Date: Sep 13, 2020
Expiry Date: Sep 20, 2020

१. सि.बा.म. अस्पताल बुटवल मिति २०७७।०५।२७ गते
स्वास्थ्य तालिम केन्द्र प्रदेश ५ को आयोजना तथा सहयोगमा यस सिद्दार्थ बाल तथा महिला अस्पताल बुटवलमा सरकारी अस्पताल तथा हेल्थपोष्टको प्रसुति वार्डमा कार्यरत नर्सिङ्ग कर्मचारीहरुको लागी आज मिति २०७७ भाद्र २७ गते देखि ६० दिन सम्म हुने SBA Training  को २५औ ब्याचको सुरुवात भयो । यस अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र प्रसाद बस्याल ज्यू को अध्यक्षता तथा स्वास्थ्य तालिम केन्द्र प्रदेश ५ का निर्देशक श्री महेश्वर श्रेष्ठ ज्यू को प्रमुख आतित्थतामा एक कार्यक्रम वीच समुद्घाटन भयो । उक्त तालिममा अर्घखांचिबाट  १ जना पाल्पाबाट १ जना, गुल्मिबाट १ जना कपिलबस्तुबाट ४ जना, नवलपरासी २ जना , रुपन्देही जिल्लाबाट ३ जना गरी  जम्मा १२  जना प्रशिक्षार्थीहरु सहभागी छन । यस अस्पतालबाट ४ जना नर्सिङ्ग कर्मचारीहरु प्रशिक्षक हुनुहुन्छ ।

   

धन्यबाद !
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
AMDA Institute of Health Science
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np