Updates (3)
Published Date: Jul 03, 2020
मिति: २०२०/०७/०३
Expiry Date: Jul 05, 2020
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (२७ हप्ता):
■ नतिजा प्रकाशितः
आम्दा अस्पताल,दमकको रिक्त मेडिकल अधिकृत र स्टाफनर्स पदको लागि १२ असार २०७७ गते लिईएको लिखित परिक्षा र अन्तरवार्ताको नतिजा प्रकाशित गरिएको छ ।
धन्यवाद l