Published Date: May 19, 2025
Expiry Date: May 26, 2025
आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८२।०२।०५ गते l
(अवधि वि.सं. २०८२।०१।२९ देखि २०८२।०२।०४ सम्म ई.सं. २०२५, २० औं हप्ता)
१. आम्दा अस्पतालमा अन्तराष्ट्रिय नर्सिंग दिवस मनाइएको छ ।
मिति 12th May 2025 कोदिन नर्सिंग दिवस आम्दा अस्पतालमा विभिन्न कार्यक्रमहरु गरि मनाइयो । विषेश गरि मे १२ तारिखलाई फ्लोरेंन्स नाइटेङ्गेलको स्मरण गर्दै नर्सिंग दिवस मनाइएको छ । सो अवसरमा अस्पतालमा कार्यरत नर्सहरुले फ्लोरेंन्सले नर्स भएर गरेको मानविय सेवाको स्मरण गर्दै नर्सिंग दिवस मनाइएको छ । कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. शिखर कटेलले अस्पतालको सेवालाई गुणस्तरिय बनाउनकालागि डाक्टरहरुको जस्तै नर्सहरुको भूमिका पनि बराबर हुने भन्दै सबैको समान कर्तब्य रहेको धारणा ब्यक्त गर्नु भयो । कार्यक्रममा नर्सहरुले आफु काम गरिरहेका वार्डमा रहेका विरामीहरुलाई मिठाई, बिस्कुट तथा फलफूल वितरण गरिएको थियो l
धन्यवाद,
धन्यवाद,