Updates (3)
Published Date: Apr 27, 2020
Expiry Date: May 03, 2020
मिति: २०२०/०४/२७
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (१८ हप्ता):
कोभिड १९ सक्रमणको रोकथाम र नियन्त्रणका लागि Province Health Logistic Management Center प्रदेश नं. १ विराटनगर मार्फत निक साइमन्स इन्ष्टिच्यूटले पि.पि.ई. सेट (१२ थान), माक्स (३०० थान), इन्फ्रारेड थर्मोमिटर (२ थान) र हेन्ड स्यानिटाईजर १०० र ५०० एम.एल.का (१० वोतल) सामाग्रीहरू ११ वैशाख २०७७ गते अस्पताललाई हस्तान्तरण गरेको छ ।
■ स्वाब संकलन वुथ जडानः
कोभिड १९ को संकास्पद विरामीहरूको सुरक्षित तवरवाट थ्रोट स्वाब संकलनका लागि दमक नगरपालीकाको सहयोगमा १ थान स्वाब संकलन वुथ अस्पताललाई हस्तान्तरण गरिएको छ । उक्त वुथ आम्दा अस्पताल, स्थानिय व्यवस्थापन समितिका अध्यक्ष तथा दमक नगरप्रमुख श्री रोमनाथ ऒलीज्यू मार्फत अस्पताललाई विधिवत रूपमा १२ वैशाख २०७७ गते हस्तान्तरण भएको हो ।
धन्यवाद l