Notices (7)
- Notice for Quotation_SCWH, Butwal
- Notice for Bidder Selection_Medical/Surgical Supplies_AMDA Mechi Hospital
- Notice for Result Announcement
- Notice for Result Announcement
- Notice for Bidder Selection_Comprehensive accounting software
- Result Announcement_Senior Asistant(Staff Nurse)_AMDA Mechi Hospital
- Notice for Quotation_Printing, Medical Itesm_AH Damak
Published Date: Apr 22, 2020
मिति: २०२०/०४/२२
Expiry Date: Apr 27, 2020
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (१७ हप्ता):
■ शोकसभा सम्पन्नः
आम्दा नेपालका आजीवन सदस्य डा. नविन कुमार ठाकुरको ८ वैशाख २०७७ का दिन अकल्पनीय, असामयिक दुखद निधन भएकोमा गहिरो दुःख प्रकट गर्दै मृतकको अमर आत्माको चिरशान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पणका लागि ९ वैशाख २०७७ गते दिउसो १ वजे देखि आम्दा अस्पताल, दमकको आकस्मिक बाहेकका सम्पुर्ण सेवाहरू बन्द गरि शोकसभाको आयोजना गरिएको थियो ।
शोकको यस दुखद् घडीमा शोक सन्तप्त परिवारजनलाई धैर्य धारण गर्ने शक्ति परमेश्वरले प्रदान गरून भनी हामी सम्पुर्ण आम्दा अस्पताल, दमक परिवार श्री पशुपतिनाथसंग प्रार्थना गर्दछौ ।
धन्यवाद l