Published Date: Jan 06, 2025
Expiry Date: Jan 13, 2025
आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०९।२२ गते
(अवधि वि.सं. २०८१।०९।१५ देखि २०८१।०९।२१ सम्म ई.सं. २०२५, १-पहिलो हप्ता)
१. आम्दा अस्पताल दमकमा ४२ दिने OTTM को 8th Batch तालिम सम्पन्न भएको छ ।
श्री आम्दा अस्पताल, दमक २, झापामा मिति २०८१-०९-१६ गते सम्पन्न भएको तालिम स्वास्थ्य तालिम केन्द्र, धनकुटा को support मा प्रदेश १ कै पहिलो "OTTM-Operation theatre technique and Management" तालिम/कार्यक्रमको 8th batch यस आम्दा अस्पताल दमकमा सम्पन्न भएको छ l उक्त समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रदेश १ स्वास्थ्य तालिम केन्द्र, धनकुटा बाट निर्देशक ब्रिज कुमार दास र जनस्वास्थ्य निरीक्षक श्री प्रियंका खतिवडा उपस्तित हुनुभयो l उक्त तालिमको समापन आम्दा अस्पतालका मेडिकल सुपरिन्टेंन्डेन्ट डा. प्रकाशले गर्नु भयो समापन कार्यक्रममा यस तालिमले अस्पतालको अपेरेशन थिएटरको गुणस्तरमा सुधार हुने डा.शर्माले जानकारी दिनुभयो l उक्त तालिम डा. बिम्ला बुढाथोकी, डा. नबिन ढकाल, डा. शिखर कट्टेल, डा. अरुण शाह, पुनम गौरो र टिका सुबेदीको प्रतक्ष्य निगरानीमा संचालन भयको थियो l ४२ दिनसम्म संचालन भएको उक्त तालिमले सहभागीहरुले Operation Theatre सम्बन्धि विभिन्न जानकारी प्राप्त गरेको OTTM तालिम संयोजक कमला घिमिरेले जानकारी दिनुभयो साथै सुचनाको लागि अस्पताल तालिम संयोजक श्री टिका देवी सुबेदीले जानकारी दिनुभयो ।
धन्यवाद,