Updates (3)
Published Date: Jan 27, 2025
Expiry Date: Feb 03, 2025
आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।१०।१४ गते l
(अवधि वि.सं. २०८१।१०।०७ देखि २०८१।१०।१३ सम्म ई.सं. २०२५, ४-चौथो हप्ता)
१. स्वास्थकर्मीहरुका लागी Optimizing safe surgical care training मा सहभागी सम्बन्धमा ।
श्री नेपाल सरकार कोशी प्रदेशको समन्वयमा Nepal Society of Obstetricians and Gynaecologists-NESOG को आयोजना तथा The Global Surgery Foundation संगको सहकार्यमा मिति २०८१/१०/०९ देखि मिति २०८१/१०/११ सम्म बिराटनगर मोरंगमा, “Optimizing safe surgical care-Safe Caesarean Section” सम्बन्धि तालिम सम्पन्न भएको छ l उक्त तालिममा आम्दा अस्पताल, दमक बाट डा. नबिन ढकाल, डा. सोनु भारती र OTTM Training संयोजक श्री कमला घिमिरेले तालिममा सहभागीता जनाउनु भयो l
धन्यवाद,