Updates (3)
Published Date: Jan 02, 2023
Expiry Date: Jan 08, 2023
आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।०९।१८ गते
(अवधि वि.सं. २०७९।०९।११ देखि २०७९।०९।१८ सम्म । ई.सं. २०२२, ५१ औं हप्ता)
१. नयाँ भवन निर्माण सम्बन्धमा ।
श्री आम्दा अस्पताल, दमक २ मा निर्माणधिन भवनको तेस्रो तला ढलान कार्यको लागी सर्टिंग कार्य धमाधम भइरहेको छ l उक्त भवन निर्माण कार्य समयमानै सम्पन्न हुने निश्चित छ ।
घन्यबाद !