Published Date: Dec 19, 2022
Expiry Date: Dec 25, 2022
आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक, झापा
आम्दा अस्पताल
खरखरे, दमक, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।०९।०४ गते(अवधि वि.सं. २०७९।०८।२० देखि २०७९।०९।०१ सम्म । ई.सं. २०२२, ५० औं हप्ता)
1 |
श्री दमक नगरपालिका, दमक झापा बाट Cancer Screening Machine निःशुल्क प्राप्त भएको छ । |
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महासाखा, काठमाडौँ ले दमक नगरपालिका, दमक झापा मार्फत निःशुल्क Cancer Screening Machine: thermocoagulator आम्दा अस्पताल, दमकलाई हस्तान्तरण सम्पन्न गरेको छ । आम्दा अस्पतालमा सम्पन्न उक्त हस्तान्तरण कार्यक्रम लाई प्रकाश पार्दै नगरपालिका र अस्पतालबिचको सम्बन्ध अझ सुद्रिड हुने अस्पताल प्रमुख डा. प्रकाश शर्माले जानकारी दिनु भयो l उक्त Machine मार्फत Cancer Screening हुने हुदा विभिन्न प्रकारका बिरामीहरुले सेवा पाउने बिसयमा नगरपालिकाको तर्फ बाट उप प्रमुख रेगिना प्रसाईले जानकारी दिनुभयो । | |
2 |
America Nepal Medical Foundation (ANMF) बाट निःशुल्क Oxygen Plant प्राप्त भएको छ । |
आम्दा अस्पताल दमकमा America Nepal Medical Foundation (ANMF) संस्था बाट निःशुल्क एक सेट Oxygen Plant प्राप्त भएको छ । उक्त सेवा विस्तार पश्चात आम्दा अस्पताल Oxygen को लागी आत्मनिर्भर हुने निश्चित छ l |
संग्रहनिय तस्विरहरू
श्री दमक नगरपालिका, दमक झापाबाट प्राप्त Cancer Screening Machine । | Oxygen Plant by America Nepal Medical Foundation |
धन्यबाद !