दमक, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।०८।१९ गते
(अवधि वि.सं. २०७९।०८।१२ देखि २०७९।०८।१८ सम्म । र्इ.सं. २०२२, ४८ औं हप्ता)
१. |
कक्षा सञ्चालन |
|
प्रविणता प्रमाण पत्र तह मेडिकल ल्याव टेक्नोलोजी कार्यक्रम र रेडियोग्राफी कार्यक्रम प्रथम वर्षको सैद्धान्तिक कक्षा २०७९ मंसिर १८ गते देखि शुरू गरिएको छ। |
||
२. |
प्रयोगात्मक कक्षा सञ्चालन |
|
प्रविणता प्रमाण पत्र तह सामान्य चिकित्सा कार्यक्रम तेश्रो वर्षको प्राथमिक स्वास्थ्य चौकी विषय र सामुदायिक स्वास्थ्य सम्वन्धि प्रयोगात्मक कक्षा धुलावारी र गौरीगञ्जमा मिति २०७९ मंसिर १५ गते सम्पन्न भयो। |
||
३. |
मर्मत सम्भार |
|
अनलाइन UPS र सर्भर कम्पुटर मर्मत सम्भार पछि पुनःसञ्चालन गरिएको छ। |
||
४. |
वार्षिक परीक्षा २०७९ |
|
यस प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरूको नियमित तथा आंशिक वार्षिक परीक्षा २०७९ को लागि आवेदन फाराम भराइ प्राविधिक तथा व्यावसायिक तालिम परिषद्को वेवसाइटमा अद्यावधिक गरि क्षेत्रिय कार्यालय इटहरीमा दाखिला गरियो। |
Weekly news (W48_20221205_104_AIHS) |