Updates (3)
Published Date: Nov 28, 2022
Expiry Date: Dec 04, 2022
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।०८।१२ गतेदमक, झापा
साप्ताहिक गतिविधि
(अवधि वि.सं. २०७९।०८।०५ देखि २०७९।०८।११ सम्म । इ.सं. २०२२, ४७ औं हप्ता)
१. |
कक्षा सञ्चालन |
|
प्रविणता प्रमाण पत्र तह नर्सिङ्ग कार्यक्रम र सामान्य चिकित्सा कार्यक्रम प्रथम वर्षको सैद्धान्तिक कक्षा २०७९ मंसिर ६ गते देखि शुरू गरिएको छ। | ||
२. | लैङ्गिक-हिंसा-विरुद्धको-१६-दिने-अभियान | |
दमक नगरपालिकाको आयोजनामा मिति २०७९।०८।०९ लैङ्गिक-हिंसा-विरुद्धको-१६-दिने-अभियान र्यालीमा प्रतिष्ठानका विद्यार्थी तथा कर्मचारीहरू सहभागिता जनाइयो। |