Published Date: Nov 23, 2022
Expiry Date: Nov 27, 2022
आम्दा नेपाल
केन्द्रीय कार्यालय
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौ
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।०८।०५ गते
(अवधि वि.सं. २०७९।०७।२८ देखि २०७९।०७।०४ सम्म । ई.सं. २०२२, ४६ औं हप्ता)
1 | मेमोग्राम परिक्षण |
स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविरमा सहभागी भएका महिलाहरु मध्ये २८ महिलाहरुको मिति २०७९ कार्तिक २९ गते मंगलवार मेमोग्राम परिक्षण सम्पन्न भएको छ । |