Published Date: Apr 21, 2025
Expiry Date: Apr 26, 2025

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं 
साप्ताहिक गतिविधि
 

प्रकाशन मितिः २०८२।०१।०८ गते, सोमवार
अवधिः वि.सं २०८१।१२।३१ देखि वि.सं.२०८२।०१।०५ गते सम्म (ई.सं २०२५ १६ औं हप्ता)
साप्ताहिक अंक: १६।२०२५


१. विमा नीति पुनरावलोकन ।
आम्दा नेपालको विमा नीति पुनरावलोकन लागी वि.सं.२०८२।०१।०३ गतेको पत्र मार्फत लेखि पठाइएको छ र यसै सन्दर्भमा सरोकारवाला व्यक्तिहरूलाइ अभिमुखीकरण प्रयोजनका लागी अनलाइन सर्भेक्षण तयार गरिएको छ ।

२. द्वन्द तथा गुनासा व्यवस्थापन । 
आम्दा नेपाल मातहतका कार्यालयहरूले प्रदान गर्ने सेवाहरू सेवाग्राही मैत्री वनाउनका लागी गुनासा तथा सुझाव कार्यान्वयनको स्थिति अध्यावधिक गर्ने र सुझाव संकलन गर्ने प्रणालीलाइ थप व्यवस्थित गर्न परिपत्र जारी गरिएको छ ।

३. मानवीय सहायता कार्यक्रम । 
प्राकृतिक विपत्ति प्रभावितहरू लक्षित आम्दा नेपालले सञ्चालन गर्ने मानवीय सहायता कार्यक्रम अन्तरगत काभ्रे जिल्लाको वेथानचोक क्षेत्रमा एक दिने स्वास्थ्य शिविर सञ्चालनका लागी प्रस्तावना पेश गरिएको छ ।

४. नियमित साप्ताहिक बैठक ।
वि.सं. २०८२।०१।०३ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. बार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामको जानकारी तथा निर्णयको सारांश
क्र. सं. कामको विवरण
नीति योजना र कार्यक्रम
  • आ.व. २०८२/०८३ का लागी नीति, योजना, कार्यक्रम र वजेट तयार गर्ने ।
USHEC परियोजना समापन
  •  आम्दा नेपाल र USAID/Nepal विच सम्पन्न संझौताको अधिनमा सञ्चालित USAID Sustainable HIV Epidemic Control परियोजनाको समापनको जानकारी सरोकारवाला निकायहरूलाइ गराउने ।
 
 
 
 
धन्यवाद ।
 
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map