Updates (3)
Published Date: Apr 13, 2020
Expiry Date: Apr 20, 2020
AMDA
MCH Project
Dang
Weekly NewsMCH Project
Dang
गढवा गाउँपालिका बिपद कोष लाई सहयोग
आम्दा नेपाल मातृ शिशु स्वास्थ्य परियोजना ले २०७६-१२-२८ गते शुक्रबार का दिन गढवा गाउँपालिका बिपद कोषमा एक लाख को सहयोग गरेको छ । गढवा गाउँपालिका द्वारा स्थापना गरेको यो बिपद कोष ले कोरोना भाइरस बाट प्रभावित बिपन्न तथा ज्याला मजदुरी गरि छाक टार्ने गरेका नागरिक हरु लाई राहत को व्यवस्था गर्ने गरेको छ । आम्दा माइन्ड्स द्वारा सहयोग भएको उक्त रकम परियोजनाका कार्यक्रम प्रवन्धक राजेन्द्र रुचालले गाउँ पालिका अध्यक्ष श्री सहजराम यादव लाइ हस्तान्तरण गर्नु भएको हो ।