Published Date: Feb 10, 2025
Expiry Date: Feb 15, 2025
आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं
साप्ताहिक गतिविधि
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।१०।२८ गते, सोमबार
अवधिः वि.सं. २०८१।१०।२0 देखि वि.सं. २०८१।१०।२६ गते सम्म (ई.सं. २०२५, ०६औं हप्ता) ।
साप्ताहिक अंक: ६/२०२५
१. क्यान्सर सचेतना शिक्षा कार्यक्रम सम्पन्न ।
गोकर्णेश्वर नगरपालिकाको सहयोगमा आम्दा नेपालले सञ्चालन गर्दै आएको स्तन तथा पाठेघर मुखको क्यान्सर सचेतना कार्यक्रम अन्तर्गत वि.सं. २०८१।१०।२२ र २३ गते गोकर्णेश्वर नगरपालिका अन्तर्गत रहेका २ बिद्यालयमा स्तन तथा पाठेघर मुखको क्यान्सर सम्बन्धी शिक्षा प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिका स्थीत वडा नं ६ मा रहेको छहारी शिक्षा सदन बिद्यालयबाट जम्मा ५७ बिद्यार्थी र वडा नं ३मा रहेको श्री देवीबालसुधार मा.वि बाट जम्मा ६१ बिद्यार्थीहरुले सचेतनामूलक शिक्षा प्राप्त गरेका छन् ।
२. नियमित साप्ताहिक बैठक ।
वि.स. २०८१।१०। २८ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू ।
क्र.सं. | कामको विवरण | जिम्मेवारी र समयतालिका |
१ | आन्तरिक व्यवस्थापन
|
निति |
२ | भौतिक परिक्षण तथा खुदगन्ति
|
भण्डार तथा लेखा |
३ | पर्व दिवस र उत्सब
|
कार्यक्रम |
३. संग्रहनिय तस्विर
![]() |
![]() |
क्यान्सर सचेतना कार्यक्रम_श्री देवीबाल सुधार मा.वि_२०८११०२३ | क्यान्सर सचेतना कार्यक्रम_श्री छहारी शिक्षा सदन _२०८११०२२ |