Published Date: Feb 03, 2025
Expiry Date: Feb 09, 2025
आम्दा नेपाल
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा
साप्ताहिक गतिविधि
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१/१०/२१ गते, सोमवार
अवधिः वि.सं. २०८१।१०।१४ देखि २०८१।१०।२० गते सम्म (ई.सं. २०२५, ५ औं हप्ता)
साप्ताहिक अंक: ०५ /२०२५
१. कर्मचारी नियुक्ति सम्बन्धमा
- आम्दा मेची अस्पतालमा सहायक (प्रशासन/लेखा) पदमा नव नियुक्त हुनुभएका कर्मचारी श्री शारदा घिमिरे ले कार्यभार समाल्नु भएको छ ।
२ . स्वास्थ्य शिविर संचालन सम्बन्धमा
- आम्दा मेची अस्पतालमा आम्दा नेपालबाट आउनुभएका डा. नारायण बहादुर बस्नेतले बाल तथा बाल मुटु रोग सम्बन्धि शिविर संचालन गर्नुभएको छ । उक्त शिविरमा ३८ जना बालबालिकाले सेवा लिनुभएको छ ।
धन्यवाद !!