Updates (3)
Published Date: Jan 27, 2025
Expiry Date: Feb 02, 2025
आम्दा नेपाल
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा
साप्ताहिक गतिविधि
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१/१०/१४ गते, सोमवार
अवधिः वि.सं. २०८१।१०।०७ देखि २०८१।१०।१३ गते सम्म (ई.सं. २०२५, ४औं हप्ता)
साप्ताहिक अंक: ०४ /२०२५
१. खरिद प्रक्रिया सम्बन्धमा
- आम्दा मेची अस्पतालको प्रयोगशाला विभाग स्तरोन्नति गर्न Fully automated Biochemistry Analyzer जडान कार्य सम्पन्न गरिएको छ ।
- आम्दा मेची अस्पतालको लागी Fully automated Autoclave machine खरिद गर्न आह्वान गरिएको शिलबन्दी बोलपत्र तोकिएको समयमा खोलिएको छ ।
धन्यवाद !!