Published Date: Feb 01, 2021
Weekly News (W04_20210201_103_SCWH )  
 
सि.बा.म. अस्पताल बुटवल मिति २०७७।१०।१६ गते,
१. जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजनमा मिति २०७७।१०।१६ र १७ गते सम्म २ दिने जिल्ला स्तरिय  मातृ तथा पेरिनेटल मुत्यू निगरानी प्रतिकार्य (MPDSR) समिक्षा तथा अभिमुखिकरण कार्यक्रममा यस अस्पतालबाट  डा. शर्मिला शर्मा, गाईनोकोलोजिष्ट, श्री शुशिला विश्वकर्मा, मेट्रोन, श्री हेमन्ती चौधरी, मेडिकल रेकर्डर  सहभागी हुनु भएको  छ। 

२. लुम्बिनि प्रदेश स्वास्थ्य निर्देशनालयको पहलमा र जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजनमा  यहि मिति २०७७।१०।१६ गतेका दिन कोभिड १९ बिरुध्दको खोप लगाउने  ( Covishield 4120Z004 Vaccinator )तालिममा यस अस्पतालबाट  डा. अनमोल बन्धु कार्की   मेडिकल अधिकृत,श्री सरस्वती देवकोटा ,सि. अ.न.मि.श्री ईन्दु भट्टराई ,सि.एम.ए. र श्री सिता बस्याल  नर्स एड सहभागी  हुनु भएको  थियो ।  कोभिड बिरुध्दको खोप यस अस्पताललाई खोप केन्द्र ताोकि छिटै नै खोप लगाउने कार्यक्रम रहेको छ ।
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
Fax: +977 (1) 4911141
E-mail: amda@amda.org.np

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580046, 580667
Fax: +977 (23) 580186
E-mail: ah.damak@amda.org.np

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502097
Fax: +977 (71) 502085
E-mail: scwh.butwal@amda.org.np

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone: +977 (23) 560550
E-mail: amh.dhulabari@amda.org.np

AMDA Institute of Health Science
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 582186
E-mail: aihs.damak@amda.org.np