Updates (3)
Published Date: Jul 22, 2024
Expiry Date: Jul 28, 2024
आम्दा नेपाल
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा
साप्ताहिक गतिविधि
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०४।०७ गते, सोमवार
अवधिः वि.सं. २०८१।०३।३१ देखि २०८१।०४ ।०६ गतेसम्म (ई.सं. २०२४, २९ औं हप्ता) ।
साप्ताहिक अंक: २९ /२०२४
१. पदपूर्ति सम्बन्धमा
यस अस्पतालमा बसेको मिति २०८१/०४ /०३ गतेको पदपूर्ति समितिको निर्णयानुसार यस अस्पतालमा रिक्त रहेको तपशिल बमोजिमको पदमा स्थानीय स्तरबाट पदपूर्ति गर्न आवश्यक प्रक्रिया अघि बढाईएको छ ।
क) रजिष्ट्रार ( स्त्री तथा प्रसुती रोग विशेषज्ञ) आंशिक, करार
ख) रजिष्ट्रार ( मानसिक रोग विशेषज्ञ) आंशिक, करार
ग) क्लर्क ( सवारी चालक) पूर्णकालीन, करार
क) रजिष्ट्रार ( स्त्री तथा प्रसुती रोग विशेषज्ञ) आंशिक, करार
ख) रजिष्ट्रार ( मानसिक रोग विशेषज्ञ) आंशिक, करार
ग) क्लर्क ( सवारी चालक) पूर्णकालीन, करार