Published Date: Jan 13, 2025
Expiry Date: Jan 19, 2025
आम्दा नेपाल
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा
साप्ताहिक गतिविधि
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१/०९/२९ गते, सोमवार
अवधिः वि.सं. २०८१।०९।२२ देखि २०८१।०९।२८ गते सम्म (ई.सं. २०२५, २औं हप्ता)
साप्ताहिक अंक: ०२ /२०२५
१. खरिद प्रक्रिया सम्बन्धमा
- आम्दा मेची अस्पतालको एक्सरे मेसिनको ST Tank खरिद गर्न शिलबन्दी दर भाउ पत्र बमोजिम श्री गंगा देवी ट्रेडर्स , बिर्तामोड १ छनौट भएको छ ।