Published Date: Jun 27, 2019
Expiry Date: Jul 03, 2019

मिति: २०७६/०३/१२
आम्दा अस्पताल
दमक, झापा
गत हप्ताका गतिविधिहरूः

१. स्वास्थ्य निर्देशनालय, प्रदेश नं. १ र निक साईमन्स इन्टिच्यूटको आयोजनामा संखुवासभा जिल्लामा अवस्थित स्वास्थ्य सस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूलाई ज्ञान तथा सिप अभिवृदि गर्ने उदेश्यले ७ दिने Follow up Enhancement Program सञ्चालन, सोका लागि आम्दा अस्पताल, दककवाट एस.वि.ए. प्रशिक्षकद्वय श्री टिका सुवेदी र पुष्पा नेपाल मनोनयन ।

२. स्वास्थ्य निर्देशनालय, प्रदेश नं. १ धनकुटाको आयोजनामा मिति २०७६।०३।०२ देखि २०७६।०३।०३ गते विराटनगरमा MPDSR कार्यक्रमको वार्षिक योजना र समिक्षा गोष्ठी सञ्चालन, कार्यक्रममा आम्दा अस्पताल, दककवाट वालरोग विषेशज्ञ डा. सत्यनारायण चौधरी, नर्सिड. प्रमुख श्री टिका सुवेदी र मेडिकल रेकर्डर श्री एलिजा कटुवालको सहभागीता । 

३. राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र, टेकुको आयोजनामा २०७६ आषाढ २ देखि ३ गते सम्म २ दिने एस.वि.ए. कार्यक्रमको वार्षिक समिक्षा गोष्ठी काठमाडौमा सञ्चालन, गोष्ठीमा कार्यक्रम संयोजक श्री पार्वती श्रेष्ठ र प्रशिक्षक श्री सुनिता सिम्खडा सहभागी ।

४. आर्थिक वर्ष २०७६।०७७ का निमित्त सूचिदर्ताका लागि ईच्छुक इजाजत प्राप्त उत्पादक, आपूर्तिकर्ता र सेवा प्रदायकहरूवाट ९८ वटा निवेदनहरू प्राप्त, उक्त निवेदनहरू सूचिदर्ताका लागि आम्दा नेपाल केन्द्रीय कार्यालय सिफारिस । 

५. स्वास्थ्य निर्देशनालय प्रदेश नं.३ को सहकार्यमा मिति २०७६।०३।०५ देखि २१ दिने भिडियो एक्सरे तालीम शूरूवात, तालीममा सिन्धुली, ललीतपुर, नुवाकोट, रसुवा र धादिड.वाट १।१ जना सहभागी ।

६. कमल गाउँपालीकाको आयोजनमा मिति २०७६।०३।०४ गते १ दिने निशुल्क स्वास्थ्य शिविरमा सञ्चालन, शिविरमा आम्दा अस्पतालवाट वरिष्ठ प्रसुतीरोग विषेशज्ञ डा. राजु प्रसाद शाह र अन्य २ जना स्वास्थ्यकर्मीहरू सहभागी l
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map