Updates (3)
Published Date: Sep 03, 2023
शिलवन्दी वोलपत्र आव्हान सम्बन्धी सूचना !!! Expiry Date: Sep 17, 2023
) प्रथम पटक प्रकाशित मिति २०८०/०५/१७)
आम्दा नेपाल अर्न्तगत सञ्चालित आम्दा अस्पताल, दमकलार्इ तपशिलमा उल्लेखित वस्तु/सेवा आवश्यक भर्इ खरिद गर्नुपर्ने भएकोले इच्छुक इजाजत प्राप्त कम्पनिको अधिकारिक विक्रेता/आपुर्तिकर्ताहरूवाट यो सूचना (सूचना नं. 001/AMDA/AH/2080_081) प्रकाशित भएको मितिले १५ दिन भित्र तोकिएको शर्त अधिनमा रही आम्दा अस्पताल दमकमा आइपुग्ने गरि गोप्य शिलबन्दी दरभाउ पेश गर्नुहुन आव्हान गरिएको छ ।
- Automated Hematology Analyzer and Biochemestry Analyzer
आम्दा अस्पताल
दमक २, झापा
फोनः ०२३५८०१८६
र्इमेलः ah.damak@amda.org.np