Search Result
www.amda.org.np/weekly-newsw01-20191230-101-co.html
मिति २०७६।०९।१४ साप्ताहिक समाचार १. कार्यकारिणी समिति बैठक सम्पन्न आम्दा नेपाल कार्यकारिणी समितिका अध्यक्ष डा. अनिल कुमार दासको अध्यक्षतामा मिति २०७६।०९।०९ गते विभिन्न विषयहरूमा छलफल तथा निर्णयहरू गरियो । क. कर्मचारीहरुको तहवृद्दि/पदोन्नति गर्ने निर्णय भयो । ख. कर्मचारीहरुको नियुक्तिको अनुमोदन गर्ने निर्णय भयो । ग. श्रम तथा रोजगार कार्यालय, झापाको मिति २०७६।०९।०९...www.amda.org.np/weekly-newsw52-20191223-101-co.html
मितिः २०७६।०९।०७ AMDA Nepal Central Office साप्ताहिक समाचार १. त्रैमासिक पुनर्मुल्याङ्कन बैठक मिति २०७६ पुष ३ गते यस मातृशिशु स्वास्थ्य परियोजनाको समिक्षा गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा आम्दा नेपाल केन्द्रीय कार्यालयका परियोजना संयोजक डा. ऋषिकेश नारायण श्रेष्ठ, मुख्य प्रसासक सुदेश रेग्मी र आम्दा माइन्ड्सका कार्यक्रम संयोजक रघुनाथ अधिकारी, कार्यक्रम अधिकृत प्रदीपराज पन्त लगायत परियोजना कर्मचारीहरूको सहभागिता...www.amda.org.np/weekly-newsw51-20191216-101-co.html
मितिः २०७६।०८।३० AMDA Nepal Central Office साप्ताहिक समाचार १. सामाजिक सुरक्षा कोष सामाजिक सुरक्षा कोषमा आम्दा नेपाल संस्था अनतर्गत सहभागि भएका जम्मा ३९६ कर्मचारीहरूमध्ये जम्मा ३९२ कर्मचारीहरूको प्रमाणिकरण भइ सामाजिक सुरक्षा कोषमा रकम जम्मा भएको छ...www.amda.org.np/weekly-newsw50-20191209-101-co.html
मितिः २०७६।०८।२३ साप्ताहिक समाचार १. अस्पताल नविकरण आम्दा नेपाल अन्तर्गत संचालित आम्दा अस्पताल दमकको मिति २०७७ असार मसान्तसम्मका लागि स्वास्थ्य सेवा विभागबाट मिति २०७६।०८।२० को पत्र मार्फत अस्पताल नविकरण सम्पन्न भएको छ । २. फार्मेसी दर्ता आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालको फार्मेसि दर्ताको कार्य औषधी व्यवस्था विभागमा सम्पन्न भएको छ । ३. समझदारीपत्र गोकर्णेश्वर नगरपालिकामा...www.amda.org.np/weekly-news-w49-20191202-101-co.html
मितिः २०७६।०८।१६ साप्ताहिक समाचार १. बैठक सम्पन्न क. आम्दा नेपालका अध्यक्ष डा. अनिल कुमार दासको अध्यक्षतामा मिति २०७६।०८।१३ मा कार्यकारिणी समितिको बैठक सम्पन्न भइ विभिन्न विषयहरूमा छलफल तथा निर्णयहरू गरियो । २. फार्मेसी दर्ता ख. आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालको फार्मेसि दर्ताको कार्य औषधी व्यवस्था विभागमा प्रक्रियामा रहेको जानकारी गरिएको छ । धन्यबाद...www.amda.org.np/department/adult-literacy/contact-us-913.html
AMDA Nepal Gokarneshwar -6, Jorpati, Kathmandu E-mail: amda@amda.org.np Phone: +977-1-4910235 Fax:...www.amda.org.np/department/community-service-program/contact-us-964.html
AMDA Nepal Community Service Program Gokarneshwar Municipality - 6, Jorpati P.O. Box 8909, Kathmandu Phone: +977 (1) 4910235,...www.amda.org.np/department/siddhartha-children-and-women-hospital/repair-and-maintenance-sub-committee-923.html
Repair & Maintenance Committee Sn Position Remarks 1 Coordinator Ms. Sushila Bishwokarma, Matron 2 Member Mr. Rajesh Adhikari 3 Member Mr. Bishnu Gautam 4 Member Secretary Ms. Sneha...www.amda.org.np/weekly-newsw46-20191111-101-co.html
मितिः २०७६।०७।२५ साप्ताहिक समाचार १. ५६ औ साधारण सभा आम्दा नेपालको ५६ औ साधारण सभा मिति २०७६।०७।२३ मा सम्पन्न भएको छ । साधारण सभामा जम्मा १९ जना सदस्य, केही आमन्त्रित पाहुना र केन्द्रीय कार्यालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो । साधारण सभामा आ.ब. २०७५/७६ को अन्तिम लेखा परीक्षण प्रतिवेदन, आ.ब. २०७५/७६ को प्रगति प्रतिवेदनको...www.amda.org.np/weekly-news-w44-45-20191104-101-co.html
साप्ताहिक समाचार १. साधारण सभाको कार्यसूची मिति २०७६।०७।२३ गते आव्ह्रान गरिएको आम्दा नेपालको ५६ औ साधारण सभामा निम्नानुसारको कार्यसूचि तय भएको छ । क. आ.ब. २०७५/७६ को अन्तिम लेखा परीक्षण प्रतिवेदन अनुमोदन । ख. आम्दा नेपाल संस्था, र संस्था अन्तरगत सञ्चालित कार्यक्रमहरूको नविकरण । ग. आ.ब. २०७५/७६ को वार्षिक प्रगति प्रतिवेदन अनुमोदन । घ. कार्यकारिणी समितिको...www.amda.org.np/weekly-newsw43-20191021-101-co.html
मितिः २०७६।०७।०४ साप्ताहिक समाचार १. अन्तिम लेखापरीक्षण आम्दा नेपालको आ.ब २०७५/७६ को अन्तिम लेखा परीक्षण सम्पन्न भएको व्यहोरा सबैलार्इ सहर्ष जानरकी गराउँदै आन्तरिक लेखापरीक्षण सम्पन्न गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैलार्इ धन्यबाद ज्ञापन गरिएको छ । धन्यबाद...www.amda.org.np/weekly-newsw41-42-20191014-101-co.html
मितिः २०७६।०६।२७ साप्ताहिक समाचार १. कार्यकारिणी समितिको बैठक सम्पन्न आम्दा नेपाल कार्यकारिणी समितिका अध्यक्ष डा. योगेन्द्र प्रसाद सिंहको अध्यक्षतामा मिति २०७६।०६।१५ गते विभिन्न विषयहरूमा छलफल तथा निर्णयहरू गरियो । क. मिति २०७६।०५।३१ र ०६।०१ मा आम्दा नेपालले आयोजना गरेको व्यवस्थापन कार्यशालाको प्रतिवेदन सम्बन्धमा जानकारी ख. आम्दा इन्टरनेशनल, मेडिएसिष्ट फर यु, आम्दा नेपालबीच सम्पन्न समझदारीपत्र अनुमोदन...www.amda.org.np/weekly-newsw40-20190930-101-co.html
मितिः २०७६।०६।१३ साप्ताहिक समाचार १. प्रबन्ध समितिको बैठक सम्पन्न आम्दा नेपाल प्रबन्ध समितिका संयोजक डा. ऋषिकेश नारायण श्रेष्ठको अध्यक्षतामा मिति २०७६।०६।०८ गते विभिन्न विषयहरूमा छलफल तथा निर्णयहरू गरियो । क. मिति २०७६।०५।३१ र ०६।०१ मा आम्दा नेपालले आयोजना गरेको व्यवस्थापन कार्यशालाको प्रतिवेदन सम्बन्धमा जानकारी ख. कर्मचारीहरूको पदोन्नती सम्बन्धमा ग. आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माणाधिन शैक्षिक भवन...www.amda.org.np/weekly-newsw39-20190923-101-co.html
मितिः २०७६।०६।०६ साप्ताहिक समाचार १. व्यवस्थापन कार्यशाला सम्पन्न आम्दा नेपालको केन्द्रीय कार्यालयको आयोजनामा मिति २०७६।०५।३१ र २०७६।०६।०१ गरि दुइ दिन व्यवस्थापन कार्यशालाको आयोजना गरियो । उक्त कार्यशालामा आम्दा नेपाल केन्द्रीय कार्यालय लगायत आम्दा अन्तर्गत संचालित अस्पताल तथा परियोजनाहरूबाट प्रमुख लगायतका कर्मचारीहरूको सहभागित रह्यो । आम्दा नेपाल अन्तर्गत कार्यान्वयमा रहेका नीति, नियमावली एवं कार्यविधिहरूमाथि...www.amda.org.np/weekly-newsw38-20190916-101-co.html
मितिः २०७६।०५।३० साप्ताहिक समाचार १. प्रबन्ध समितिको बैठक सम्पन्न आम्दा नेपाल प्रबन्ध समितिका संयोजक डा. ऋषिकेश नारायण श्रेष्ठको अध्यक्षतामा मिति २०७६।०५।२५ गते विभिन्न विषयहरूमा छलफल तथा निर्णयहरू गरियो । क. आम्दा नेपाल अन्तर्गत कार्यरत कार्मचारीहरूको पदोन्नती सम्बन्धमा ख. दरबन्दी श्रृजना सम्बन्धमा ग. Mediassist4u, A08/G, Jalam Dagang Utama, Taman Dagang Ampang, Kuala Lumpur 68000; The Association for...www.amda.org.np/weekly-newsw37-20190909-101-co.html
साप्ताहिक समाचार मितिः २०७६।०५।२३ १.आम्दा इन्टरनेशनलका अध्यक्षको नेपाल भ्रमण सम्पन्न । आम्दा इन्टरनेशनलका अध्यक्ष डा. शिगेरू सुगानामीले नेपालको चार दिने भ्रमण सम्पन्न गरी भारतको गोवामा आयोजना हुने प्राकृतिक विपद् व्यवस्थापन संवन्धि गोष्ठीमा भाग लिन नेपालबाट मिति २०७६ भदौ १८ गते बिहान प्रस्थान गर्नुभयो । नेपाल भ्रमणक्रमा डा. सुगानामीले, आम्दा नेपाल अन्तरगत सञ्चालित कार्यक्रमहरूको...www.amda.org.np/weekly-news-w36-20190902-101-co.html
मितिः २०७६।०५।१६ साप्ताहिक समाचार १. मेचीनगर नगर प्रमुखसँग भेटघाट तथा छलफल मेचीनगर नगरपालिकाका नगरप्रमुख श्री बिमल आचार्य र मेचीनगर उद्योग बाणिज्य संघका अध्यक्ष श्री ऋषिराज तिमल्सिनाले आम्दा मेची अस्पतालको सेवा एवं भौतिक पूर्वाधार विकासका विषयमा आम्दा नेपालका अध्यक्ष डा. योगेन्द्र प्रसाद सिंह लगायतका पदाधिकारीहरूसँग मिति २०७६।०५।१५ गते साँझ छलफल सामुहिक गर्नु भएको छ...www.amda.org.np/weekly-newsw35-20190826-101-co.html
मितिः २०७६।०५।०९ साप्ताहिक समाचार १. प्रबन्ध समितिको बैठक मिति २०७६।०५।०४ गते आम्दा नेपालका सचिव, डा. ऋषिकेश नारायण श्रेष्ठज्यूको अध्यक्षतामा प्रबन्ध समितिको बैठक सम्पन्न भयो । बैठकमा तपशिल बमोजिम बिभिन्न विषयहरूमा छलफल तथा निर्णयहरू गरियो । क. आम्दा अस्पताल, दमकमा कार्यरत कर्मचारीहरूबाट सामाजिक सुरक्षा कोषको सम्बन्धमा पेश भएको सामुहिक निवेदन । २. कार्यकारिणी समितिको बैठक आम्दा नेपाल...www.amda.org.np/weekly-newsw34-20190820-101-co.html
मितिः २०७६।०५।०२ साप्ताहिक समाचार १. प्रबन्ध समितको बैठक सम्पन्न मिति २०७६।०४।३१ मा आम्दा नेपालका सचिव, डा. ऋषिकेश नारायण श्रेष्ठज्यूको अध्यक्षतामा प्रबन्ध समितिको बैठक सम्पन्न भयो । बैठकमा तपशिल बमोजिम बिभिन्न विषयहरूमा छलफल तथा निर्णयहरू गरियो । क. कार्यकारिणी समितिले निश्चित उद्देश्य तथा काम तोकि निश्चित अवधिभित्र प्रतिवेदन पेश गर्नुपर्ने गरि गठन गर्ने कार्यदलका सदस्य...www.amda.org.np/weekly-news-21090812-w33-co.html
मितिः २०७६।०४।२७ साप्ताहिक समाचार १. प्रबन्ध समितिको बैठक सम्पन्न आम्दा नेपालका सचिव तथा प्रबन्ध समितिका संयोजक डा. ऋषिकेश नारायण श्रेष्ठको अध्यक्षतामा मिति २०७६।०४।२२ गते सम्पन्न प्रवन्ध समिति बैठकमा निम्न विषयहरूमा छलफल भइ सिफारिश तथा निर्णयहरू भएको छ - सि.बा.म. अस्पतालको प्रसुति सेवा भवनमा टिनको छत थप निर्माण । - सि.बा.म. अस्पतालमा ल्यापरोस्कोपिक सर्जरी सेवा प्रारम्भ...www.amda.org.np/weekly-news-2019-w28-co.html
मितिः २०७६।०३।२३ साप्ताहिक समाचार १. प्रबन्ध समितिको बैठक सम्पन्न आम्दा नेपालका सचिव तथा प्रबन्ध समितिका संयोजक डा. ऋषिकेश नारायण श्रेष्ठको अध्यक्षतामा मिति २०७६।०३।१८ गते सम्पन्न प्रवन्ध समिति बैठकमा निम्न विषयहरूमा छलफल भइ सिफारिश तथा निर्णयहरू भएको छ क. आम्दा मेची अस्पतालको बैंक खाताको हस्ताक्षर परिवर्तन। ख. आम्दा नेपाल विपद् व्यवस्थापन कार्यविधि २०७५ को अनुमोदन सिफारिस...www.amda.org.np/weekly-news-2019-w27-co-992.html
मितिः २०७६।०३।१६ साप्ताहिक समाचार १. सुत्केरी सेवा केन्द्र सञ्चालन गर्न स्थलगत अवलोकन सम्पन्न गोकर्णेश्वर नगरपालिकाको प्रस्तावमा आम्दा नेपाल र गोकर्णेश्वर नगरपालिकाबीच सम्पन्न विभिन्न मितिमा सम्पन्न छलफल बमोजिम गोकर्णेश्वर नगरपालिका वडा नं. १ अन्तरगत मुलखर्क गाउँको चिलाउने भनिने स्थानमा आधारभुत स्वास्थ्य इकाइमा सुविधायुक्त सुत्केरी सेवा र ल्याब समेत सञ्चालनमा ल्याउनका लागी मिति २०७६।०३।१४ गते...www.amda.org.np/weekly-news-2019-w25-co.html
मितिः २०७६।०३।०२ साप्ताहिक समाचार (२०७६।०२।२७ देखि २०७६।०३।०१ सम्म) १. मातृशिशु स्वास्थ्य परियोजनाको त्रैमासिक समिक्षा र योजना गोष्ठी । प्रदेश नं. ५ अन्तरगत दाङ् जिल्लाको गढवा गाउँपालिका क्षेत्रमा सञ्चालित मातृशिशु स्वास्थ्य परियोजनाको दूइ दिने त्रैमासिक समिक्षा गोष्ठी मिति २०७६ जेठ २९ गते सम्पन्न भएको छ । आम्दा नेपाल अन्तरगत सन् १ मार्च २०१९ देखि...