Updates (3)
Published Date: Sep 25, 2024
Expiry Date: Sep 28, 2024
आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवल
साप्ताहिक गतिविधि
सिद्धार्थ बाल तथा महिला अस्पताल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवल
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०६।०७ गते, सोमवार
अवधिः वि.सं. २०८१।०५।३१ देखि २०८१।०६।०६ गते सम्म (ई.सं. २०२४, ३८ हप्ता)
साप्ताहिक अंक: ३८/२०२४
१. छोटो अवधिको कार्यक्रम संचालन गर्न स्वीकृत प्राप्त
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान बुटवलमा शैक्षिक बर्ष २०८१ मा छोटो अवधिको कार्यक्रम संचालन गर्न आम्दा केन्द्रिय कार्यालयबाट स्वीकृत प्राप्त भई प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद लुम्बिनी प्रदेश कार्यालयमा आवश्यक प्रक्रियाका लागि अनुरोध पेश गरिएको छ |
२. नियमित कक्षा संचालन :
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान बुटवलमा शैक्षिक बर्ष २०८१ को दोश्रो व्याचको प्रथम बर्षको सबै संकाय हरुको नियमित कक्षा संचालन भई रहेको छ |
धन्यबाद !
धन्यबाद !