Published Date: Apr 30, 2019
Expiry Date: May 07, 2019
नतिजा प्रकाशन सम्बन्धी सूचना ।
आम्दा नेपालले Jobsnepal.com Online मा प्रथम पटक मिति २०७५।१२।२२ गते प्रकाशन गरेको विज्ञापन (विज्ञापन नं. ००६४१७/०५/२०१९) र मिति २०७५।१२।२९, च.नं. ६४२३ को म्याद थपको पत्र समेतको आधारमा मिति २०७६।०१।१४ मा लिईएको परीक्षामा तपशील बमोजिमका उम्मेदवारहरु छनौट भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । सफल उम्मेदवारहरुले सात दिन भित्र नियुक्ति पत्रका लागि आफु हाल कार्यरत भए सो संस्थाबाट सहमति पत्र सहित सम्पर्क राख्नुहुन सूचित गरिन्छ ।
तपशील | ||||||||||
|
||||||||||
सफल उम्मेदवारः | ||||||||||
रोल नम्बर | नाम | कैफियत | ||||||||
१०१ | सुशिल कुमार साह | |||||||||
बैकल्पिक उम्मेदवारः | ||||||||||
रोल नम्बर | नाम | कैफियत | ||||||||
|
||||||||||
सफल उम्मेदवारः | ||||||||||
रोल नम्बर | नाम | कैफियत | ||||||||
३०१ | अन्जना कोइराला | |||||||||
बैकल्पिक उम्मेदवारः | ||||||||||
रोल नम्बर | नाम | कैफियत | ||||||||
३०२ | प्रतिभा लोहनी |