Updates (3)
Published Date: Jun 21, 2022
मिति: २०७९/०३/०७ Expiry Date: Jul 05, 2022
शिलवन्दी वोलपत्र आवहान
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकको लागि फलामको डेक्स बेन्च आवश्यक भएकोले र्इजाजत प्राप्त आपुर्तिकर्ता/सप्लायर्स/फर्म/व्यक्तिहरू वाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्रमा आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकमा आर्इ पुग्ने गरि शिलवन्दी वोलपत्र आवहान गरिएको छ ।
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
प्रशासन शाखा, दमक
सम्पर्क नं. ०२३५८२१८६
Notice for Tender 2079 Desk Bench_001.jpg (510 KB) | Download |