Updates (5)
Notices (6)
- Result Announcement_Medical Officer_AMDA Mechi Hospital
- Examination / Shortlisting Notice (Gyne, Psychiatry, Lab Assistant, Driver) AMDA Mechi Hospital
- Written Examination Result Publishment_Medical Officer_AMDA Mechi Hospital
- Notice for Quotation Dental Items
- Vacancy announcement_Assistant (Lab)_AMDA Mechi Hospital
- Result Announcement_No Selection Notice_AMDA Mechi Hospital
Published Date: Jun 20, 2019
आम्दा अस्पताल, आम्दा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, दमकको भवनमा झ्याल ढोकाको लागि ग्रिल आवश्यक भइ खरिद गर्नुपर्ने भएकोले इजाजत प्राप्त आपूर्तिकर्ताहरूवाट यो सूचना (सूचना नं. 08 /AMDA/AH/AIHS/2075_076) प्रकाशित भएको मितिले १० दिन भित्रमा आम्दा अस्पताल, दमकमा कार्यालय समय भित्र आइपुग्ने गरि शिलवन्दी वोलपत्र आवहान गरिएको छ । वोलपत्र फाराम तलको ठेगानावाट रू. २,०००/- (अक्षरेपी रू. दुई हजार मात्र/-) फिर्ता नहुने गरि तिरेर खरिद गर्न सकिनेछ । यस सूचना सम्वन्धी थप जानकारी आवश्यक परेमा निम्न ठेगानामा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ । Expiry Date: Jun 29, 2019
सम्पर्क ठेगानाः
आम्दा अस्पताल, दमक, झापा ।
फोन नं. ०२३-५८०१८६
आम्दा अस्पताल, दमक, झापा ।
फोन नं. ०२३-५८०१८६