Updates (5)
Notices (6)
- Result Announcement_Medical Officer_AMDA Mechi Hospital
- Examination / Shortlisting Notice (Gyne, Psychiatry, Lab Assistant, Driver) AMDA Mechi Hospital
- Written Examination Result Publishment_Medical Officer_AMDA Mechi Hospital
- Notice for Quotation Dental Items
- Vacancy announcement_Assistant (Lab)_AMDA Mechi Hospital
- Result Announcement_No Selection Notice_AMDA Mechi Hospital
Published Date: Aug 04, 2019
Expiry Date: Aug 18, 2019
आम्दा अस्पताल, दमकको
वोलपत्र आव्हान सम्वन्धि सूचना (प्रथम पटक प्रकाशित मितिः २०७६।०४।१७) आम्दा अस्पताल, दमक झापाको लागि आर्थिक वर्ष २०७६।०७७ का निमित्त तपशिलमा उल्लेखित सामानहरू खरिद गर्नुपर्ने भएकोले ईच्छुक फर्म/कम्पनी/आपूर्तिकर्ताहरूवाट यो सूचना (सूचना नं. 02/AH/2076/077) प्रकाशित भएको मितिले १५ दिन भित्रमा तपशिल बमोजिमको ठेगानामा आईपुग्ने गरि गोप्य शिलवन्दी वोलपत्र आव्हान गरिएको छ । वोलपत्र फाराम तलको ठेगानावाट रू. ५०००।०० (अक्षरेपी रू. पाच हजार) फिर्ता नहुने गरि खरिद गर्न सकिनेछ ।
तपशिलः १. औषधीहरू २. सर्जिकलका सामानहरू ३. प्रयोगशालामा प्रयोग हुने ल्याव केमिकल तथा एक्सरेका सामानहरू सोधपुछ तथा थप जानकारीका लागि तलको ठेगानामा सम्पर्क राख्नुहुन अनुरोघ छ ।
आम्दा अस्पताल
दमक २, झापा
फोनः ०२३५८०१८६
ईमेलः ah.damak@amda.org.np
|