Updates (3)
Published Date: Aug 04, 2019
Expiry Date: Aug 18, 2019
आम्दा अस्पताल, दमकको
वोलपत्र आव्हान सम्वन्धि सूचना
(प्रथम पटक प्रकाशित मितिः २०७६।०४।१७)
आम्दा नेपाल अर्न्तगत दमकमा सञ्चालित आम्दा अस्पताललाई तपशिल बमोजिमका मेडिकल उपकरणहरू आवश्यक भई खरिद गर्नुपर्ने भएकोले ईजाजत प्राप्त आपुर्तिकर्ताहरूवाट यो सूचना (सूचना नं. 01/AMDA/AH/2076/077) प्रकाशित भएको मितिले १५ दिन भित्रमा निम्नानुसारको ठेगानामा आईपुग्ने गरि गोप्य शिलवन्दी वोलपत्र आब्हान गरिएको छ । वोलपत्र फाराम तलको ठेगानावाट रू. १,०००।०० (अक्षरेपी रू एक हजार मात्र) फिर्ता नहुने गरि खरिद गर्न सकिनेछ । यस सूचना सम्वन्धी विस्तृत जानकारीका लागि आम्दा नेपालको वेभसाइट www.amda.org.np वा निम्न ठेगानामा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ ।
तपशिलः (क) Fully automated Biochemistry Analyzer 200 test/hour (ख) Colonoscopy set compatible with existing Video Processor (ग) Cylindrical Autoclave (Horizontal) आम्दा अस्पताल
दमक २, झापा
फोनः ०२३५८०१८६
ईमेलः ah.damak@amda.org.np
|