Published Date: Dec 09, 2024
Expiry Date: Dec 16, 2024
आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०८।२४ गते
(अवधि वि.सं. २०८१।०८।१७ देखि २०८१।०८।२३ सम्म ई.सं. २०२४, ४९ औं हप्ता)
१. आम्दा अस्पताल, दमकमा आम्दा नेपाल बाट अस्पतालको अनुगमन तथा feedback कार्यक्रम सम्पन्न l
यस आम्दा अस्पताल, खरखरे दमक -२ मा मिति २०८१ मङ्सिर २३ गतेको दिन आम्दा नेपालका सदस्य डा. कृष्ण राईको उपस्थितिमा Likers scale in evaluation कार्यक्रम सम्पन्न भयो l उक्त कार्यक्रमको सिलसिलामा अस्पतालको पनि अनुगमन तथा निरिक्षण गर्नुभएको छ । उक्त Likers scale in evaluation कार्यक्रम अनुगमनका क्रममा वहाँले दर्ता कक्ष, फार्मेसी साखा, प्रशासन साखा, दाबी साखा, प्रसुति बिभाग, सहित अन्य अस्पतालका सम्पूर्ण बिभागहरुको Feedback प्राप्त हुने हेतु बिरामी वर्गहरुको feedback लिने तथा form संकलन गरि data collection कार्यक्रम सम्पन्न भयो । उक्त Likers scale in evaluation कार्यक्रमका बिचमा बोल्दै डा. राईले आगामी दिनमा अस्पतालको स्तरउन्नति गर्नमा उक्त कार्यक्रमले टेवा पुग्ने मा समेत विश्वास दिलाउनु भयो l
धन्यवाद,
धन्यवाद,