Updates (3)
Published Date: Jul 01, 2024
Expiry Date: Jul 08, 2024
आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०३।१७ गते
(अवधि वि.सं. २०८१।०३।१० देखि २०८१।०३।१६ सम्म ई.सं. २०२४, २६ औं हप्ता)
१. "Onsite Coaching Mentoring" तालिममा सहभागी सम्बन्धमा ।
स्वास्थ्य कार्यालय झापाको आयोजनामा मिति २०८१/०३/१० देखि २०८१/३/१२ सम्म कोशी प्रदेश भद्रपुर झापामा, “Onsite Coaching Mentoring” कार्यक्रम सम्पन्न भएको छ l उक्त कार्यक्रममा यस आम्दा अस्पताल, दमकबाट नर्सिंग अधिकृत टिका देवी सुबेदीले कार्यक्रममा सहभागीता जनाउनु भयो l
२. Medical Officer-MO(SSA) को नियुक्ति गरिएको बारे ।
यस आम्दा अस्पताल, दमकमा मेडिकल अधिकृत करारमा कर्मचारी आवस्यकता भएको हुनाले उक्त पदमा केही कर्मचारी नियुक्ति को लागी मिति २०८१-०२-२९ गते आब्हान गरिएकोमा मिति २०८१-०३-१० मा लिखित परीक्षा तोकिएको मा जम्मा ३ जना Medical Officer नियुक्त गरिएको छ l छनौट प्रक्रियाको माध्यम लिखित परीक्षा र Interview प्रक्रिया गरि छनौट गरिएको थियो l
धन्यवाद,
धन्यवाद,