Updates (5)
Notices (6)
- Result Announcement_Medical Officer_AMDA Mechi Hospital
- Examination / Shortlisting Notice (Gyne, Psychiatry, Lab Assistant, Driver) AMDA Mechi Hospital
- Written Examination Result Publishment_Medical Officer_AMDA Mechi Hospital
- Notice for Quotation Dental Items
- Vacancy announcement_Assistant (Lab)_AMDA Mechi Hospital
- Result Announcement_No Selection Notice_AMDA Mechi Hospital
Published Date: Feb 19, 2024
Expiry Date: Feb 25, 2024
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
दमक, झापा
प्रकाशन मितिः २०८०।११।१९ गते, सोमवार
(अवधि वि.सं. २०८०।१०।२९ देखि २०८०।११।०६ सम्म । इ.सं. २०२३, ७ औं हप्ता)
१. सरस्वति पूजा
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमकमा शैक्षिक सत्र २०८०/०८१ मा अध्ययनरत विद्यार्थीहरूले मिति २०८० फागुन २ गते श्रीपञ्चमी का दिन विद्याकी देवि सरस्वति माताको पूजापाठ गरि भव्यताका साथ मनाइएको छl
२. कक्षा सञ्चालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमकमा शैक्षिक सत्र २०८०/०८१ मा अध्ययनरत विद्यार्थी पठनपाठन निरन्तर रुपमा संचालन भएको छl
३. सामुदायिक फिल्ड अभ्यास
नर्सिङ्ग कार्यक्रम पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरू सामुदायिक फिल्ड अभ्यास इलाम जिल्लाको वुकुवा गाउँपालिका वडा नं. ५ मा निरन्तर सञ्चालन भइरहेको छ।