Published Date: Feb 19, 2024
Expiry Date: Feb 26, 2024

आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।११।०७ गते
(अवधि वि.सं. २०८०।१०।२९  देखि २०८०।११।०६ सम्म । ई.सं. २०२४, ०७ औं हप्ता)

१. आम्दा अस्पतालमा चुँडिएको खुट्टा जोडिँएको छ l
मिति २०८० पुस ५ गते सडक दुर्घटना मिक्लाजुङ १ सराङडाँडा पाँचथरका २६ वर्षीय शान्तिराम राई खुट्टा काट्नु पर्ने परिस्थितीसम्म पुगेका थिए । दुर्घटनाका कारणले उनको दाहिने खुट्टा नै चुडिएको अवस्थामा अस्पतालमा आइपुग्नुभयो । अस्पताल ल्याएर हेर्दा अस्पतालका विशेषज्ञ डाक्टरहरुले खुट्टा यहिँ जोड्न सकिने डा. डिल्ली रिजाल र डा. अरुणकुमार शाह सहितको टिम तयार भएर लगातारको ६ घण्टाको अप्रेशनपछि खुट्टाको नशा जोडियो । आर्थिक अवस्था कमजोर भएका उनी दमक २ मा बसेर सीटी सफारी चलाउँदै गुजारा गर्दै आएका थिए उपचार पश्चात हाल खुट्टा चलाउन र बिस्तारै हिड्न पनि मिल्ने डाक्टरले बताउनुभयो । यस अस्पतालमा यसअघि पनि डाक्टरको सोही टोलीले छिनेको हात, स्पाइनको पनि सफल उपचार गरेर यसप्रकारको चुनौतीपूर्ण उपचारमा आयाम थपेको थियो ।

 
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map