Published Date: Dec 30, 2024
Expiry Date: Jan 05, 2025
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
दमक, झापा
प्रकाशन मितिः २०८१।०९।१५ गते, सोमवार
(अवधि वि.सं. २०८१।०९।०८ देखि २०८१।०९।१४ सम्म । इ.सं. २०२४, ५२ औं हप्ता)
१. नियमित कक्षा सञ्चालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकको शैक्षिक सत्र २०८१/०८२ मा अध्ययनरत नियमित प्रविणता प्रमाणपत्र तह नर्सिङ्ग, सामान्य चिकित्सा, मेडिकल ल्यावोरेटोरी टेक्नोलोजी, डायाग्नोष्टिक रेडियोग्राफी र फिजियोथेरापी कार्यक्रमहरू नियमित रूपमा कक्षाहरू संचालन भएको छ।
२. Community Field Visit
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक शैक्षिक सत्र २०८१/२०८२ मा अध्ययनरत नर्सिङ्ग पहिलो वर्षका ४० जना विद्यार्थीहरुलाई Community field Visit को लागि दमक नगरपालिका, बुद्ध टोल-१, झापामा मिति २०८१/०८/२३ गते आइतबारका दिन देखि निरन्तर सञ्चालन भएको छ |