Published Date: Dec 23, 2024
Expiry Date: Dec 29, 2024
आम्दा नेपाल
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा
साप्ताहिक गतिविधि
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०९।०८ गते, सोमवार
अवधिः वि.सं. २०८१।०९।०१ देखि २०८१।०८।०७ गते सम्म (ई.सं. २०२४, ५१ औं हप्ता)
साप्ताहिक अंक: ५१ /२०२४
१. रणनीतिक योजना गोष्ठीमा सहभागिता
वि.सं. २०८१।०९।०४ र ०५ गते आम्दा नेपाल केन्द्रीय कार्यालयमा आयोजना गरिएको आम्दा नेपालको रणनीतिक योजना गोष्ठीमा कार्यालय प्रमुख डा. पोषण रमण त्रिपाठी तथा अधिकृत श्री किरण निरौलाले सहभागिता जनाउनु भएको छ ।