Updates (5)
Notices (6)
- Result Announcement_Medical Officer_AMDA Mechi Hospital
- Examination / Shortlisting Notice (Gyne, Psychiatry, Lab Assistant, Driver) AMDA Mechi Hospital
- Written Examination Result Publishment_Medical Officer_AMDA Mechi Hospital
- Notice for Quotation Dental Items
- Vacancy announcement_Assistant (Lab)_AMDA Mechi Hospital
- Result Announcement_No Selection Notice_AMDA Mechi Hospital
Published Date: Dec 25, 2023
Expiry Date: Dec 31, 2023
आम्दा नेपाल
आम्दा मेची अस्पताल
मेचीनगर १०, धुलावारी, झापा
आम्दा मेची अस्पताल
मेचीनगर १०, धुलावारी, झापा
प्रकाशन मितिः २०८०।०९।०९ गते, सोमवार
(अवधि वि.सं. २०८०।०९।०२ देखि २०८०।०९।०८ सम्म । इ.सं. २०२३, ५१ औं हप्ता)
१. अस्पताल भवनको अघिल्लो भागको बाहिरी पट्टी रङरोगन समापन सम्बन्धमा l
आम्दा मेची अस्पताल धुलावारी झापाको अस्पताल भवनको अघिल्लो भागको बाहिरी पट्टी रङरोगन (प्राईमर) लगाउने कार्य समापन भएको छ l
२. जग्गा हाल साविक कायम सम्बन्धमा l
आम्दा मेची अस्पताल धुलावारी झापा रहेको जग्गालाई हाल साविक कायम गर्न जिल्ला नापी कार्यालय झापाबाट फिल्ड अनुगमन समापन भएको छ l