Updates (3)
Published Date: Feb 06, 2023
Expiry Date: Feb 12, 2023
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।१०।२५ गतेदमक, झापा
साप्ताहिक गतिविधि
(अवधि वि.सं. २०७९।१०।१६ देखि २०७९।१०।२२ सम्म । इ.सं. २०२३, ५ औं हप्ता)
१. | जनशक्ति व्यवास्थापन तालिम |
आम्दा नेपाल केन्द्रीय कार्यालयको आयोजनामा जनशक्ति व्यवस्थापन तथा वायोमेट्रिक प्रणालीवाट पारिश्रमिक व्यवस्थापन सम्वन्धि एक दिने तालिममा सहभागिता जनाइएको छ। | |
२. | स्वागत तथा विदाइ कार्यक्रम |
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत सञ्चालित प्रविणता प्रमाण पत्र तह नर्सिङ्ग, सामान्य चिकित्सा, मेडिकल ल्याव टेक्नोलोजी र रेडियोग्राफी कार्यक्रमहरूको विद्यार्थीहरूद्वारा मिति २०७९ माघ २० गते नयाँ तथा पुराना विद्यार्थीहरूको स्वागत तथा विदाइ कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको छ। | |
३. | अर्ध वार्षिक कार्यशाला गोष्ठी |
आम्दा अस्पताल तथा आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान दमकको संयुक्त आयोजनामा एक दिने अर्ध वार्षिक कार्यशाला गोष्ठी मिति २०७९/१०/२१ गते सम्पन्न भएको छ l उक्त कार्यक्रममा अस्पताल तथा प्रतिष्ठानका सम्पुर्ण कर्मचारीहरुको सहभागीता रहेको थियो। |